भदौ १६, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद योगेन्द्र घिसिङले सांसद पदबाट राजीनामा दिएका छन् । 

उनले पार्टीको सबै जिम्मेवारीबाट समेत राज"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ १६, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद योगेन्द्र घिसिङले सांसद पदबाट राजीनामा दिएका छन् । 

उनले पार्टीको सबै जिम्मेवारीबाट समेत राज"/>

११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादी सांसदले किन दिए पदबाट राजिनामा ?

१६ भाद्र २०७४, शुक्रबार ०१:५९


भदौ १६, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद योगेन्द्र घिसिङले सांसद पदबाट राजीनामा दिएका छन् । 

उनले पार्टीको सबै जिम्मेवारीबाट समेत राजीनामा दिएको बताएका छन् । माओवादी केन्द्रका तर्फबाट ललितपुरबाट सांसद बनेका उनलाई यसअघि जिल्ला पार्टीले साधारण सदस्य समेत नरहने गरी कारबाही सिफारिस गरेको थियो । 

जिल्ला पार्टीले कारबाही गरेको केही समयपछि उनले राजीनामाको घोषणा गरेका हुन् । ‘मैले पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने गरी सांसद पदबाट समेत राजीनामा दिएको छु संसद सचिवालय र पार्टीमा बुझाईसकेको छु,’ उनले भने ।

उनले पार्टीले आन्तरिक लोकतन्त्रमाथि धोका दिएको तथा पार्टीले विचार र कार्यनीतिमा उन्नती गर्न नसकेकाले राजीनामा दिएको बताए । उनले अब राजनीति र समाजसेवासँगै नयाँ खोज अनुसन्धान विधिको निर्माणमा लाग्ने बताएका छन् । ‘साधन र विधिको विषयमा नयाँ ढंगले खोज र अनुसन्धानात्मक कार्यमा अघि बढ्नेछु,’ उनले भने । -राजधानी दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह