भदौ १८, काठमाडौं । सरकारले साढे तीन वर्षभित्र करिब २५ लाख सवारी साधनमा उच्च सुरक्षा प्रविधियुक्त ‘इम्बोस्ड नम्बर’ प्लेट जडान गर्ने उद्देश्यसहित काम सुरु गरे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ १८, काठमाडौं । सरकारले साढे तीन वर्षभित्र करिब २५ लाख सवारी साधनमा उच्च सुरक्षा प्रविधियुक्त ‘इम्बोस्ड नम्बर’ प्लेट जडान गर्ने उद्देश्यसहित काम सुरु गरे"/>

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इम्बोस्डमा शंकै–शंका, होला कार्यान्वयन ?

२०७४, १८ भाद्र आईतवार ०१:३१


भदौ १८, काठमाडौं । सरकारले साढे तीन वर्षभित्र करिब २५ लाख सवारी साधनमा उच्च सुरक्षा प्रविधियुक्त ‘इम्बोस्ड नम्बर’ प्लेट जडान गर्ने उद्देश्यसहित काम सुरु गरे पनि यसको कार्यान्वयनमा शंका उत्पन्न भएको छ ।

यातायात व्यवस्था विभागले देश संघीय संरचनामा गइसकेको अवस्थामा पुरानै अञ्चलको नाममा नम्बर प्लेट जडान सुरु गरेपछि कार्यान्वयनमा शंका गरिएको हो । संविधानमा अञ्चल शब्द नै उच्चारण छैन । अञ्चल, लागत र अंग्रेजी नम्बर प्लेटलाई लिएर विरोध भइरहेको छ ।

सरकारले लागत मूल्यलाई ४ तहमा वर्गीकरण गरेर काम सुरु गरे पनि कतिपयले नीतिगत रुपमै हिनामिना भएको बताइरहेका छन् । त्यति मात्रै नभई विभागले तोकेको मूल्य पनि वैज्ञानिक नभएको भन्दै सर्वसाधारणले विरोध गरिरहेका छन् ।  -अन्नपूर्ण पोस्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति