१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कहाँबाट भिड्दै छन् कांग्रेसका ‘हेभिवेट’ हरु ?

१० कार्तिक २०७४, शुक्रबार ०२:३१

कात्तिक १०, काठमाडौँ । प्रमुख सत्तारुढ दल कांग्रेसले प्रतिनिधिसभा चुनावमा प्रत्यक्ष सिटमा चुनाव लड्ने केन्द्रीय नेताहरुको चिर्वाचन क्षेत्र तय गरेको छ । 

राजपा र संघीय समाजवादी फोरमसहित चुनावी तालमेलको प्रयास जारी राखेको कांग्रेसले गठबन्धनमा आबद्ध दलबीच चुनावी तालमेल मिलाउन मुस्किल भएपछि बिहबिार बसेको संसदीय समिति बैकठले समितिमा रहेका नेताहरुको निर्वाचन क्षेत्र तय गरेको हो । तालमेल मिलाउन समय लाग्ने भएकोले केन्द्रीय सदस्यको निर्वाचन क्षेत्र अर्को चरणमा गर्ने पार्टीको तयारी छ । 

कांग्रेस संसदीय समितिको निर्णयअनुसार सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुराबाट चुनाव लड्नेछन् । देउवा ०४८ सालदेखि निरन्तर डडेलधुराबाटै निर्वाचित हुँदै आएका छन् ।

०४८ सालदेखि निरन्तर निर्वाचित हुँदै आएका वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ १ बाट र भर्खरै नेपाल लोकतान्त्रिक फोरमबाट कांग्रेस प्रवेश गरेका विजयकुमार गच्छदार सुनसरी ३ बाट उम्मेदवार भएका छन् । 

कांग्रेस महामन्त्री शशांक कोईराला नवलपरासी पुर्वी १ बाट उम्मेदवार बनेका छन् । -कान्तिपुर दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड