२८ पुष २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी हुन् कांग्रेसबाट प्रतिनिधिसभा र प्रदेशसभातर्फ समानुपातिकमा परेका नेताहरू ? (नामसहित)

१५ कार्तिक २०७४, बुधबार ०४:०२

कात्तिक १५, काठमाडौं । नेपाली कांग्रेसले एक दर्जन केन्द्रीय सदस्यलाई प्रतिनिधिसभातर्फको समानुपातिक सूचीमा राखेको छ । 

पार्टी कोषाध्यक्ष सीतादेवी यादवसहितका नेतालाई समानुपातिक सूचीमा राखिएको छ । यस्तै कांग्रेसले उद्योगपति विनोद चौधरीलाई पनि समानुपातिकको सूचीमा राखेको छ । कांग्रेसले यसअघि पनि समानुपातिक सूचीबाट सांसद बनेका केही नेतालाई पुनः दोहो¥याएको छ । केही नयाँ अनुहारले पनि अवसर पाएका छन् । 

आजको नागरिकमा खबर छ-पूर्वकोषाध्यक्ष चित्रलेखा यादव, नेता बालकृष्ण खाँण, नेत्री सुजाता कोइराला, दिलेन्द्रप्रसाद बडू, पार्वती डिसी चौधरी, किशोरसिंह राठोर, पुष्पा भुसाल, मानबहादुर विक, मीन विक, बहादु सिंह लामा, खिमप्रसाद भुसाल समानुपातिक सूचीमा छन् ।

त्यस्तै, पार्टी नेता खुमबहादुर खड्का पत्नी शिलाका साथै महिला संघकी अध्यक्ष उमा रेग्मी, नेत्री मञ्जु खाँण, मीना पाण्डे पनि समानुपातिक सूचीमा छन् । पूर्व केन्द्रीय सदस्य जिपछिरिङ लामा, पद्मनारायण चौधरी, व्यवसायी उमेश श्रेष्ठ, उद्योगपति दिव्यमणि राजभण्डारी, अनिलकुमार रुगंटा पनि कांग्रेसको समानुपातिक सूचीमा छन् ।

त्यस्तै, कांग्रेसले प्रदेशसभामा पनि पार्टीका प्रभावशाली नेताका साथै व्यवसायीलाई समेटेको छ । कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको सूची निम्नअनुसार छ ।

प्रतिनिधिसभातर्फ

सीतादेवी यादव, चित्रलेखा यादव, बालकृष्ण खाँण, दिलेन्द्रप्रसाद बडू, सुजाता कोइराला, सत्यनारायण खनाल, सूर्यबहादुर केसी, मोहनप्रसाद पाण्डे, अनन्तराम भट्ट, पुष्पा भुसाल गौतम, मानबहादुर विश्वकर्मा, किशोरसिंह राठोर, डिला संग्रौला, बहादुरसिंह लामा र सुजाता परियार रहेका छन् ।

यसैगरी मीनबहादुर विश्वकर्मा, पार्वता डिसी चौधरी, मञ्जु खाँण, शिला शर्मा खड्का, दिलीप सापकोटा, वसन्त भट्टराई, प्रेमबहादुर खड्का, जयपति रोकाय, रामबहादुर बस्नेत, उत्तरबहादुर एर, खिमप्रसाद भुसाल, रामबहादुर विष्ट, गोविन्दबहादुर मल्ल, हरि अधिकारी, मीना पाण्डे, उमा रेग्मी, कल्याणी रिजाल र मालती सोडारी रहेका छन् ।

यसैगरी गोमा केसी, रगमती शाही, विद्यादेवी तिमिल्सिना, मैना कार्की, दीपशिखा शर्मा, रुक्मणीदेवी कोइराला, कुमारी राजु भट्ट बोहरा, गोपा थापा, कर्मा घले उमेश श्रेष्ठ, लालकाजी गुरुङ, जिपछिरिङ लामा, दिव्यमणि राजभण्डारी, जीवनप्रेम श्रेष्ठ, गोपालमानसिंह राजभण्डारी, देवीप्रसाद भट्टचन, पूर्णबहादुर गुरुङ, पृथ्वीमान गुरुङ, धनबहादुर राना, डिबी राई र आनन्दराज मुल्मी रहेका छन् ।

यस्तै प्रकाशनन्दन जोशी, वीरकाजी राई, ज्ञानकुमारी छन्त्याल, प्रमिला राई, महेन्द्रकुमारी लिम्बु, हीरा गुरुङ, मीना सुब्बा, सुवर्ण ज्वारचन, कृष्णा अमात्य दिलकुमारी राई, प्रमिला सिंह, मनोरम शेरचन, रसकुमारी गुरुङ, विष्णुमाया कुमारी लिम्बु, ललिता किङरिङ, सीता रानामगर, पद्मा गुरुङ, लक्ष्मी परियार सेवा

विमला नेपाली, कोपिला विश्वकर्मा, आशा विक र विष्णु परियार रहेका छन् ।

यसैगरी पवित्रा विश्वकर्मा, शान्ति विक, विनोदकुमार चौधरी, स्मृतिनारायण चौधरी, अनिलकुमार रुगंटा, रामचन्द्र तिवारी, लक्ष्मण राय, भारतेन्दकुमार मल्लिक, नागेन्द्रकुमार राय, राकेश सिंह, मीनाक्षी सिंह, रीतादेवी गुप्ता कलवार, नगिना यादव, रेखा यादव, सुष्मा तिवारी, धनलक्ष्मी श्रेष्ठ, पद्मनारायण चौधरी, हरिनारायण चौधरी, दिलीप खवास गच्छदार र नमिताकुमारी चौधरी रहेका छन् ।

यसैगरी सुमित्रा थरुनी, रामकुमारी चौधरी, प्रकाश रसाइली स्नेतही, नरभान कामी, मानवबहादुर नेपाली, त्रिलोकचन्द विश्वास, शम्भु हजारा दुसाद, लक्ष्मी भण्डारी, संगीता मण्डल धानुक, अहतर कमल मुसलमान, अब्दुल रहिम, सर्वत आरा खानम, जमिला मियाँ र नवजुल खाँ रहेका छन् 

प्रदेशसभातर्फ

प्रदेश १ बाट प्रतापप्रकाश हाङगाम, विद्यानन्द चौधरी, चन्द्रप्रकाश श्रेष्ठ, शेखरचन्द्र थापा, जनक थापा, दीपेन्द्रप्रसाद ढकाल, शान्ता पौडेल, माया राई, सन्जाकुमारी दनुवार, शान्तिकला तामाङ राई, विमला श्रेष्ठ, बिन्दिया कार्की, सीतादेवी पौडेल, नीरा कट्टेल, चन्द्रकला भण्डारी, तमर राई, गोपाल तामाङ

महेश्वर राजवंशी र भीमप्रसाद राजवंशी रहेका छन् ।

यस्तै कमोटकुमार फागु, लीलाकुमारी राई, गीताकुमारी सेन्दाङ, टेकचन्द विश्वास, नवोदिताकुमारी चौधरी, सुष्मा सिन्हा मल्लिक, तारा खातुन, रोहित विश्वकर्मा, कल्पनाकुमारी सरदार, ललिता सरदार हरिजन, ओम राजाबगी र अनिता कुमारी साबु सोनी रहेका छन् 

प्रदेश नम्बर २ बाट शोभाकुमारी लामा, रमेशप्रसाद खरेल, मधुशाही ठकुरी, रामबाबुप्रसाद चौधरी, शिवकुमार गुर्माछाने, सोनीकुमारी योञ्जन, असियादेवी थरुनी, उमेश पासवान, राजकुमार पासवान, रामसुन्दर महरा, प्रमिलादेवी दास, श्यामपरि देवी, सरस्वतीदेवी राम हरिजन, शान्तिदेवी चपाई, शिवचन्द्र चौधरी, ओमप्रकाश शर्मा, नरेशकुमार यादव, मिथिलेशकुमार मिश्र, श्रीप्रसाद राउत, राजराजनी कुमारी कुशवाह, शान्तकुमारी साह, बबिता कुमारी जयसवाल, ममता महतो रहेका छन् ।

यस्तै तापेश्वरी यादव, नीलमदेवी यादव, फूलकुमारी मण्डल, प्रियंका केशरी, शेष रसिद अली, फत्ते मोहम्मद, नरुल नेसा, सालमा खातुन, सेहरा खातुन, राजकिशोरसिंह औरही, शालिग्राम सिंह, रामप्रसाद मण्डल, राधाकान्त देव, नागेश्वर भुडेर, रामदयाल यादव, नागेन्द्रप्रसाद शर्मा, सरस्वती चौधरी, गीताकुमारी यादव, मञ्जुकुमारी यादव र शशि गुप्ता रहेका छन् ।

प्रदेश-३ बाट न्हुच्छेनारायण श्रेष्ठ, सन्तबहादुर प्रजा, कृष्णबहादुर लामा, प्रतापसिंह लामा, रविबहादुर श्रेष्ठ, मिलन श्रेष्ठ, राजेन्द्र गुरुङ, मनीष जोशी, राजेशकुमार श्रेष्ठ, रामलाल श्रेष्ठ, सानुकान्छा मोक्तान, राधा घले, जीवन डंगोल, विजया श्रेष्ठ केसी, रजनी जोन्छे, गीता गुरुङ, समिता खड्गी श्रेष्ठ,

जानकी लामा तामाङ र लक्ष्मी श्रेष्ठ रहेका छन् ।

यस्तै राजाराम कार्की, कमला राजभण्डारी, सरस्वती वैद्य, श्रीमिला सवाल, माइली दनुवार, बलराम पौडेल, सागर खनाल, गोविन्दहरि पुडासैनी, भगवान अधिकारी, गीता वाग्ले, भीमसेन खत्री, सीताराम केसी, अमृतशमशेर थापा, बिजुला शर्मा र बिनु रायमाझी पौडेल रहेका छन् ।

यसैगरी बिनिता अधिकारी, उर्मिला नेपाल केसी, नानु बास्तोला, प्रतिमा गौतम, अञ्जुसिंह ठकुरी चौधरी, गोपाल विश्वकर्मा, कल्पना नेपाली, सीता मिजार, मञ्जुकुमारी कुण्डलिया र शान्ता ढकाल रहेका छन् ।

प्रदेश ४ बाट मेखलाल श्रेष्ठ, हरिबहादुर घले, कुमार खड्का, श्यामकृष्ण मल्ल, बालकृष्ण वकोकावल, शारदा गौचन, मणिभद्र शर्मा कँडेल, तिलकप्रसाद सापकोटा, लक्ष्मी आचार्य, झुलबहादुर आले, ललितकला गुरुङ रहेका छन् ।

विमला गौचन, माया रानामगर, ओमकला गौतम, सरस्वती अर्याल तिवारी, कोपिला रानाभाट, चन्द्रादेवी पौडेल, लक्ष्मीदेवी मैनाली, कोपिला बोहोरा, कृष्णकुमारी परियार, दोबाटे विश्वकर्मा र लीलबहादुर रनपाल रहेका छन् ।

प्रदेश ५ बाट अर्जुनकुमार श्रेष्ठ, वीरबहादुर राना, लालबहादुर गुरुङ, ठिकाकुमारी बुढा, पुष्प वादी, सावित्रा रानामगर, कुसुमकुमारी थापामगर, बलदेव शर्मा पोखरेल, शंकर गिरी, महादेव शाह, रमा अर्याल, पदमा शाह, भारती जैसी गौतम, निमा गिरी र मणिप्रसाद शाह रहेका छन् ।

यस्तै मजोजमणि आचार्य, निर्मला क्षेत्री, भुवनेश्वर चौधरी, नन्दुप्रसाद चौधरी, पुष्पा थरुनी, माला गोतामे सुनार, रिना नेपाल विक, शान्ति परियार, अयोध्याप्रसाद यादव, हीरालाल लोनिया, रुन्धावती दुवे शर्मा, कृष्णकुमारी चौधरी र बिन्दुकुमारी चौधरी रहेका छन् ।

यस्तै भविन्द्रबहादुर विक, मोहनप्रसाद विक, सूर्यमति उपाध्याय, मो. याकुव अन्सारी, रायरा सेख मुसलमान, जावेदा खातुन जागा र शान्तिदेवी बर्मा सोनार रहेका छन् ।

प्रदेश नम्बर ६ बाट यज्ञबहादुर बिसी, हिमबहादुर शाही, प्रेमप्रकाश ओली, मोतिराज बम ठकुरी, कालीबहादुर खत्री, अमृता शाही, पदमा शाही, पार्वती गिरी, रमादेवी न्यौपाने, रामदेवी खड्का, लोकबहादुर विक, रामबहादुर टमटा, झोवा विक, पार्वती सार्की धवलाकोटी, दिनबन्धु श्रेष्ठ र साबिता बुढा रहेका छन । 

प्रदेश नम्बर ७ बाट गौरीकुमारी लामा, गोविन्द बोहोरा, देवराज पाठक, वीरबहादुर हमाल, फकिरसिंह कडायत, प्रताप गुरुधामी, पदमराज जोशी, दिव्येश्वरी शाह, अम्बिकाकुमारी थापा, कुमारीनन्दा थापा, शान्तिकुमारी बोहरा पुजारा र सुशीला शाही रहेका छन् ।

यस्तै मधुदेवी भारती, श्यामलाल राना, मसमझ चौधरी, गीताकुमारी चौधरी, भगवती चौधरी, टेकबहादुर रैका, कुमार टेलर, उमा वादी र कौशल्या दमाईं रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेलाई भद्रकालीको हिरासतमा राखिने, सोमबार अदालत हाजिर गरिने केरलामा दलित छात्रालाई सामूहिक बलात्कार, ६४ आरोपितमध्ये २० जना पक्राउ एनपीलगत्तै चन्द्र भण्डारीलेपनि गरे अध्यादेशको विरोध ओलीप्रति नेपालको कटाक्ष : अनुहार नै हेर्न मन लाग्दैन भन्नेहरू सत्ताका लागि मसँग दौडिएर आए ८४ को चुनावपछि मात्र कांग्रेस महाधिवेशन हुन्छ : शशाङ्क कोइराला रवि लामिछानेलाई फेरि पठाइयो हिरासत पाँच वर्षमा कृषि अनुदानमा १ खर्ब ७ अर्ब खर्च बाघको आक्रमणमा परी बर्दियामा महिलाको मृत्यु रवि लामिछानेको बयान सकियो, अब थुनछेक बहस हुने मकवानपुरमा दुई भारतीयसहित तीन जना प्रहरी नियन्त्रणमा नेकपा एससँग एकता गर्न हच्किए वामदेव गौतम, अभियानको बैठक अनिर्णित आर्मीले जित्यो पहिलो खेल, पुलिससँग फाइनल खेल्ने पक्का जय ट्रफीमा आर्मीलाई मधेशले दियो २८ रनको लक्ष्य लोकसेवा आयोग, विद्युत् प्राधिकरण र शिक्षा मन्त्रालयविरुद्ध सर्वोच्चमा रिट दायर नेपालमा टी२०आई खेल्न आउने नेदरल्याण्ड्स महिला क्रिकेट टोलीको घोषणा जय ट्रफी एलिट कप क्रिकेट: रित र शुभको अर्धशतकमा बागमतीले दियो पुलिसलाई ११६ रनको लक्ष्य काठमाडौँ जिल्ला अदालतमा रवि लामिछानेको बयान सुरु सरकारले अध्यादेश ल्याउनु गलत, ओली एकलौटी अघि बढे : एनपी साउद दुई हजार करोड क्लबतर्फ लम्किँदै ‘पुष्पा-२’ कोलम्बियामा विमान दुर्घटना: १० जना मृत फेला, ५ जना एकै परिवारका