१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब देशभर डेढ सय मन्त्री: खर्चको जोहो गर्न चुनौती

६ मंसिर २०७४, बुधबार ०२:५१

मंसिर ६, काठमाडौं । निर्वाचनपछि गठन हुने संघीय र प्रादेशिक सरकारका मन्त्रीको संख्य अधिकतम १५० जना हुने भएका छन्। 

संघीय नेपालमा मन्त्रीको संख्या १५० सम्म पुग्ने देखिएको छ। यो खबर आजनको कारोबार दैनिकमा भगवान खनालले लेखेका छन्।

संविधानअनुसार यो भन्दा साने संख्यामा मन्त्रीमण्डल बनाउन सकिने भएपनि व्यवाहरतः सम्भव नहुने नेताहरु बताउछन्। यसरी मन्त्रीको संख्या बढ्दा खर्चको भार बढ्ने भएको हो।

प्रदेशमा सबैभन्दा धेरै मन्त्री ३ नम्बरमा बन्ने छन् जहाँ २२ जनाको मन्त्रीमण्डल हुने छ। त्यस्तै ६ नम्बर प्रदेशमा सबैभन्दा कम ८ जनाको मन्त्रीमण्डर बन्ने छ। २ नम्बरमा २१, १ मा १९, ५ मा १७, ४ मा १२ र ७ नम्बरमा प्रदेशमा ११ जना मन्त्री बन्ने छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न