१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नयाँ शक्तिका उम्मेदवारसहितको टोली माओवादी केन्द्रमा प्रवेश

१२ मंसिर २०७४, मंगलवार ०२:५६

मङ्सिर १२, काठमाडौँ  । नयाँ शक्ति पार्टी नेपालका प्रदेश नं.७ का समानुपातिक उम्मेदवारसहित चार जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

टीकापुरमा पत्रकार सम्मेलन गरी प्रदेशसभाका समानुपातिक उम्मेदवार सरस्वती शाह, केन्द्रीय सल्लाहकार सदस्य रोध बहादुर भण्डारी, जिल्ला सदस्य दिल बहदुर ठकुल्ला र संगठित सदस्य बाल कृष्ण सञ्ज्यालले नयाँ शक्ति परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश गर्दै समानुपातिक उम्मेदवार शाहले कम्युनिस्ट भएर काम गर्दै आएको तर, पछिल्लो समयमा नयाँ शक्तिले कम्युनिस्टको नीति, सिद्धान्त छोड्दै गएकोले वाम गठबन्धनमा प्रवेश गरेको बताइन् । उनले पार्टी प्रवेशसँगै आफनो भुमिका र दायित्व निर्वाह गर्दै वाम गठबन्धनलाई जिताउने अभियानमा लाग्ने बताइन् ।

रोध बहादुर भण्डारीले पटकपटक सरकार परिवर्तन भैरहदा देशको विकास नहुने भएकोले स्थायी सरकार बनाई देशलाई नै समृद्धि बनाउनको लागि अहिले वाम गठबन्धनमा प्रवेश गरेको बताए ।

दिल बहादुर ठकुल्लाले नयाँ अवसर तथा स्वार्थको लागि नभई वाम गठबन्धनको स्थायी सरकार गठन र देशको शान्ति सुरक्षामा योगदान पुग्ने भएकोले आफू वाम गठबन्धनमा प्रवेश गरेको बताए । नयाँ पत्रका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण