१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुन्दरीको जालमा भिआईपी

१६ माघ २०७४, मंगलवार ०३:१५

माघ १६, काठमाडौं । पैसावाल र उच्चपदस्थ व्यक्तिहरुलाई फसाएर ब्लाकमेलिङ गर्ने युवतीहरुमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ । 

महानगरीय अपराध महाशाखाले यस्तो समूहकी एक युवतीलाई पक्राउ गरेको छ । धादिङकी सन्ध्या खड्कालाई प्रहरीले पक्राउ गरेको हो ।

दृष्टि साप्ताहिकमा खबर छ–सो समूहले फेसबुकबाट धनाढ्यहरुसंग नजिक हुने र प्रेमको नाटक गरेर रोमान्स गरेपछि ब्लामेल सुरु गर्ने गर्दछन् ।

सम्बन्ध स्थापित भइसकेपछि आफुहरुबीचको सम्बन्ध परिवारलाई भनिदिने भन्दै लाखौं मागेर ब्लाकमेल गर्दै आएके भन्दै एक व्यापारीले प्रहरीमा उजुरी दिएका थिए । सोहि आधारमा पक्राउ गरेको हो ।

उनको समूहमा त्यस्ता धेरै जना युवतीहरु रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । प्राय भिआईपीहरुलाई उनीहरुले आफ्नो जालमा पार्दै आएक छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार