यदि तपाईसँग आपूर्ति मन्त्री जयन्त चन्दको भिजिटिङ क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

यदि तपाईसँग आपूर्ति मन्त्री जयन्त चन्दको भिजिटिङ क"/>

६ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मन्त्रीलाई फोन गर्दा छाडा शब्दमा गाली !

१७ माघ २०७४, बुधबार ०९:३३

माघ १७, काठमाडौँ । को मन्त्री ? कस्तो मन्त्री ? …….का छोराहरु, काम पाउँदैनन् मलाई फोन गरेर दुख दिन्छन् ।

यदि तपाईसँग आपूर्ति मन्त्री जयन्त चन्दको भिजिटिङ कार्डमा भएको ९८४३६३६७… नम्बरमा फोन गर्नुभयो भने मीना नामक महिलाले उठाउँछिन् । मन्त्रीज्यूको नम्बर हैन ? भनेर सोध्नुस् त माथि लेखिएकै भाषामा आमाचकारी गाली खानुहुन्छ ।

अहिलेको सरकारनै लम्फुदासहरुको झुण्ड बनेको बेला ती मन्त्रीका भिजिटिङ कार्ड छाप्ने कर्मचारी पनि कम्ताका रहेनछन् । नम्बर मन्त्रीको होइन तर भिजिटिङ कार्डमा छापिएको छ नम्बर । 

फेरि मन्त्री आफैंले जनआस्थासँगको भेटमा मलाए फोन गर्नुस् भन्दै दुइमध्ये मुन्तिरको नम्बर देखाएर दिएको भिजिटि कार्ड मै यस्तो । जनआस्थामा समाचार छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने