२० माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उडिरहेको नेपाल एयरलाइन्सको जहाजभित्र मुसा कुदेको देखेपछि…

१९ माघ २०७४, शुक्रबार ०१:५१

माघ १९, काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमको एउटा ठूलो जहाज बिहिबार दिउँसो भारतको नयाँ दिल्लीबाट यात्रु बोकेर काठमाडौं आउँदै थियो । 

उडानकै क्रममा एक यात्रुले ‘ह्याण्ड क्यारी’ राख्ने ठाउँमा एउटा मुसो कुदेको देखे । लगत्तै हल्ला खल्ला भयो। यो कुरा चालक दलसम्म पुग्यो। यो खबर सुशील भट्टराईले आजको नागरिक दैनिकमा लेखेका छन् ।

अमेरिकी जहाज निर्माता कम्पनी बोइङसँग तीन दशकअघि खरिद गरिएको १९० सिटे बि ७५७-२०० सिरिजको निगमको उक्त जहाज बिहिबार क्याप्टेन सन्तोष शर्माले दिल्लीबाट काठमाडौं ल्याइरहेका थिए। 

बिच बाटोमै जहाजभित्र मुसा देखिएको यात्रुले बताएपछि काठमाडौं अवतरण हुँनासाथ निगमको इन्जिनियरिङ विभागले यात्रु झारेर जहाजको सबै ढोका बन्द गरी सिल गर्‍यो।

त्यसपछि जहाज र यात्रु सुरक्षाप्रति संवेदनशील हुँदै निगम व्यवस्थापनले उक्त जहाजलाई विमास्थलमा ग्राउन्डेड गर्‍यो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार