२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश सांसदलाई घर निर्माण गर्न किस्तामा घडेरी

२०७४, २७ माघ शनिबार ०३:३०

माघ २७, काठमाडौँ । प्रदेश ३ का सांसदलाई स्थायी रूपमा घर निर्माण गर्न हेटौंडा उपमहानगरपालिकाले किस्ताबन्दीमा घडेरी उपलब्ध गराउने भएको छ। 

शुक्रबार बसेको सर्वदलीय बैठकले उक्त निर्णय गरेको हो । नगर विकास समितिको स्वामित्वमा रहेको जग्गालाई सरकारी दररेटमै किस्तामा उपलब्ध गराइने भएको छ । नगर विकास समितिको स्वामित्वमा रहेको जग्गालाई सरकारी दररेटमै किस्तामा उपलब्ध गराइने भएको छ ।

करिब सरकारी दरकै रकम लिएर घडेरी दिने निर्णय गरिएको मेयर हरिबहादुर महतले बताए । वडा–८ कमानेमा नगर विकासको स्वामित्वमा करिब ७ बिघा जमिन छ । 

‘जिल्ला बाहिरकासांसदलाई कम्तीमा १० धुर जमिन उपलब्ध गराउने निर्णय गरेका छौं,’ मेयर महतले भने । ५ वर्षको अवधिमा सांसदहरूले हेटौंडामै निवास बनाउन सकुन् भनेर सहुलियत दरमा घडेरीउपलब्ध गराउन लागेको नगर विकास समितिले जनाएको छ। 

अध्यक्ष राजीव सुवेदीकोअध्यक्षतामा उपमहानगरपालिकामा बसेको बैठकले ५ वर्षभित्र रकम भुक्तानीको समयसीमा तोकेको छ, कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित