२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बुढीगण्डकीमा मुआब्जा बुझेपछि बालुवा तस्करी, स्थानीय प्रसासनद्वारा बन्द

२०७५, १४ बैशाख शुक्रबार ०३:०१

वैशाख १४, धादिङ | बूढीगण्डकी जलविद्युत आयोजनाले चर्केको जग्गामा अवैध बालुवाखानी सञ्चालन गरिएको पाएपछि स्थानीय प्रशासनले बन्द गर्न आदेश दिएको छ ।

प्रशासनले बुधबार गरेको अनुगमनमा बूढीगण्डकी किनारका अवैध बालुवाखानी र बालुवा धुने एक दर्जन अवैध फिरफिरे उद्योग सञ्चालन गरिएको भेटिएको हो ।

ज्वालामुखी गाउँपालिकाअन्तर्गत पीपलटार र बुंकोटघाट तथा गोरखाको दर्बुङ, पट्टी लगायतका स्थानमा एक दर्जनभन्दा बढी अवैध बालुवाखानी सञ्चालनमा रहेको अनुगमनका क्रममा भेटिएको हो । 

राजमार्ग क्षेत्र वरपरका त्रिशुली नदीमा नदीजन्य पदार्थको उत्खनन् र बालुवा प्रशोधन उद्योग गत फागुन अन्तिम सातादेखि बन्द भएपछि बूढीगण्डकी किनारमा बालुवा तस्कर केन्द्रित भएका हुन् । – कान्तिपुरबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते