Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

दाङमा झाडापखालाको महामारी: चार सय विरामी

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

जेठ १३, दाङ | पश्चिम दाङस्थिथत शान्तिनगर गाउँपालिकाको पातेटाकुरामा झाडापखाला फैलिएको छ ।

दुषित पानीका कारण फैलिएको झाडापखालाले झन्डै चार सय विारमी परेका छन् । शान्तिनगर स्वास्थ्यचौकीमा शनिबार बेलुकासम्म ३ सय ८४ विरामी उपचारका लागि पुगेका छन् ।

विरामी हुनेमा अधिकांश झाडापखालाका विरामी उपचारका लागि पुगेका छन् ।

विरामी हुनेमा अधिकांश महिला छ्न् । अहिलेसम्म ३ सय ८४ झाडापखालाका विरामी उपचारका लागि आएका छन् ।

स्वास्थ्यचौकी प्रमुख हरि पुनले भने, विरामी आउने क्रम जारी छ ।

- आजको नागरिक दैनिकमा यो खबर छ ।