Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

आफ्नै श्रीमतीमाथि एसिड प्रहार

By kit 1 मिनेट पढाइ

<p>पुस १९, चितवन | पोखरा महानगरपालिका २९ आदर्शनगरका ४७ वर्षीय वीरेन गुरुङले आफ्नै श्रीमतीलाई एसिड प्रहार गरेका छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।&nbsp;</p><p>भरतपुर २४ ध्रुबबजारस्थित माइतमा बस्दै आएकी २० वर्षीया डोल्मा रुम्बालाई गुरुङले एसिड आक्रमण गरेका हुन् । पारिवारिक झगडाका कारण घटना भएको चितवन प्रहरीले जनाएको छ ।&nbsp;</p><p>पत्रपत्रिकाबाट</p>