२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दार्चुला–तिंकर सडकखण्ड : प्रहरीलाई छल्न खोज्दा जीप दुर्घटना

२०७५, १९ फाल्गुन आईतवार ०३:४७

फागुन १९, दार्चुला | दार्चुलाको सदरमुकाम खलंगादेखि सात किलोमिटर उत्ततर्फ तिंकर जोड्ने सडकमा पर्ने राताकाठा भीरमा प्रहरीको अनुमतिबिना गाडी गुडाउन पाइदैन् । सदरमुकामदेखि दुहुँ गाउँपालिकातर्फ जाने यात्रुले दुईपटक गाडी फेर्नुपर्छ । 

सदरमुकाम खलंगादेखि सात किलोमिटरको दूरी तय गर्न एउठा जिप प्रयोग गर्नुपर्छ भने राताकाठा भीरमा हिँडेर भीर छिचोलेपछि पारिपट्टी फेरि अर्को जीप चढेर मात्रै गन्तव्य पुग्न सकिन्छ । दार्चुला–तिंकर सडकखण्डको राताका भीरमा एकतर्फी माात्रै एकपटक सानो गाडी गुड्न मिल्छ । तर अर्कोतर्फबाट गाडी आए फर्किनुपर्ने हुन्छ । 

भीरमा करिब आधा किलोमिटर लामो सडकको ट्रयाक खोलिएको छ । अग्लो भीरका कारण ‘डबल कटिङ’ नहुँदा गाडी एकतर्फी मात्रै चलाउन मिल्छ । वर्षौदेखि सो भीरमा प्रहरीको अनुमति लिएर मात्र गाडी चलाइँदै आएको हुन्छ । भीरको वारिपट्टी र पारिपट्टी  प्रहरी तैनाथ हुन्छन् । एम्बुलेन्स र इमर्जेन्सीमा सवारी सधानले राताकाठा भीर पार गर्नुपर्दा प्रहरीको अनुमति लिनैपर्ने अवस्था छ । दिनभर भीरमा प्रहरी तैनाथ हुन्छ । यो समाचार पुष्पराज जोशी र प्रेम चुनाराले नागरिक दैनिकमा लेखेका छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ