साउन १४, काठमाडौं | माओवादी केन्द्रले दलका तर्फबाट नयाँ सरकारमा सहभागी हुने मन्त्रीहरुको मापदण्ड तय गरेको छ। मन्त्री छनोट गर्न बिहीबार बसेको हेडक्वार्टरपछि बैठकमा सहमति नजुटेपछि मापदण्ड निर्धारण गरिएको हो। कान्तिपुर दैनिकमा समाचार "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १४, काठमाडौं | माओवादी केन्द्रले दलका तर्फबाट नयाँ सरकारमा सहभागी हुने मन्त्रीहरुको मापदण्ड तय गरेको छ। मन्त्री छनोट गर्न बिहीबार बसेको हेडक्वार्टरपछि बैठकमा सहमति नजुटेपछि मापदण्ड निर्धारण गरिएको हो। कान्तिपुर दैनिकमा समाचार "/>
२८ पुष २०८२, सोमबार
काठमाडौँ - KTM

माओवादीमा मन्त्री छान्न बन्यो नयाँ मापदण्ड

१४ श्रावण २०७३, शुक्रबार ०१:१०

साउन १४, काठमाडौं | माओवादी केन्द्रले दलका तर्फबाट नयाँ सरकारमा सहभागी हुने मन्त्रीहरुको मापदण्ड तय गरेको छ। मन्त्री छनोट गर्न बिहीबार बसेको हेडक्वार्टरपछि बैठकमा सहमति नजुटेपछि मापदण्ड निर्धारण गरिएको हो। कान्तिपुर दैनिकमा समाचार छ। 

केपी ओली सरकारमा परेका केही मन्त्रीले समेत सरकारमा जान इच्छा देखाएपछि मापदण्ड तोकिएको स्रोतले बतायो।

मापदण्ड सार्वजनिक नगरिएपनि संविधानअनुसार समानुपातिक समावेशिता, नेतृत्व क्षमता, पार्टी संगठनमा भूमिका, क्षेत्रीय सन्तुलनलाई मिलाएर मन्त्री छान्ने निर्णय भएको नेताहरुले बताए।

प्रवक्ता पम्फा भुसालले सक्षम नेतामध्ये समानुपातिक र समावेशी प्रतिनिधित्व, क्षेत्रीय सन्तुलन मिलाएर मन्त्री बनाउने पार्टी निर्णय भएको बताइन्। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…