साउन १४, काठमाडौं । माओवादी केन्द्रले मन्त्री छान्न पाँच मापदण्ड बनाएको छ । आजको नयाँ पत्रिका दैनिकका अनुसार यस्ता छन् पाँच मापदण्डहरुः

१.प्रदेशको सन्तुलन मिलाएर मन्त्री छनोट 
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १४, काठमाडौं । माओवादी केन्द्रले मन्त्री छान्न पाँच मापदण्ड बनाएको छ । आजको नयाँ पत्रिका दैनिकका अनुसार यस्ता छन् पाँच मापदण्डहरुः

१.प्रदेशको सन्तुलन मिलाएर मन्त्री छनोट 

२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मन्त्री छान्ने माओवादीका पाँच मापदण्ड यस्ता छन् !

२०७३, १४ श्रावण शुक्रबार ०१:४६

साउन १४, काठमाडौं । माओवादी केन्द्रले मन्त्री छान्न पाँच मापदण्ड बनाएको छ । आजको नयाँ पत्रिका दैनिकका अनुसार यस्ता छन् पाँच मापदण्डहरुः

१.प्रदेशको सन्तुलन मिलाएर मन्त्री छनोट 

माओवादी केन्द्रले पार्टीले पाउने मन्त्रालयमा सातवटै प्रदेशको सन्तुलन मिलाउँदै मन्त्रीहरुको छनौट गर्ने भएको छ ।

२. समावेशी–समानुपातिक प्रतिनिधित्व

माओवादीले समावेशी र समानुपातिकको नारा उठाउँदै आएकोले त्यही अनुसार मन्त्री छनौट गर्ने जनाएको छ । त्यसभित्र पनि योग्यता, क्षमता र दक्षतालाई ख्याल गर्नुपर्ने नेताहरुको सुझाव छ ।

३. दलित, महिला र थारु अनिवार्य पारिने

माओवादीलाई सरकारमा क्षेत्रगत प्रतिनिधित्व, जाति, क्षेत्र, लिंगको पनि समावेशी प्रतिनिधित्व गराउनुपर्ने बाध्यात्मक अवस्था छ ।

४. छानबिनमा परेका सांसदलाई मन्त्री नबनाइने 

‘स्पेन प्रकरण’ मा पार्टीभित्रै छानबिनमा रहेका आठ सांसदलाई मन्त्री नबनाउन नेताहरुले सुझाव दिएका छन् ।

५. पुराना मन्त्रीका हकमा अन्योल 

प्रचण्डको नेतृत्वमा अब बन्ने सरकारमा पुरानै मन्त्रीलाई दोहोर्याउने–नदोहोर्याउने भन्नेमा भने दुबैखाले सुझाव आएका छन् । पार्टीभित्रको शक्ति सन्तुलन मिलाउनुपर्ने भन्दै प्रचण्डलाई पुराना केही मन्त्री दोहोर्याउन उत्तिकै दबाब छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा