साउन १९, काठमाडौं | सदर चिडियाखाना, जावलाखेलमा मंगलबार दिउँसो एउटा चितुवाको पोष्टमार्टम भयो। चन्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १९, काठमाडौं | सदर चिडियाखाना, जावलाखेलमा मंगलबार दिउँसो एउटा चितुवाको पोष्टमार्टम भयो। चन्"/>
२०८२, १७ फाल्गुन आईतवार
काठमाडौँ - KTM

के खान सहर पस्छ चितुवा ?

२०७३, १९ श्रावण बुधबार ०१:३६

साउन १९, काठमाडौं | सदर चिडियाखाना, जावलाखेलमा मंगलबार दिउँसो एउटा चितुवाको पोष्टमार्टम भयो। चन्द्रागिरी नगरपालिका १० बालागाउँमा पसेको चितुवा सोमबार साँझ स्थानीयले मारेपछि जिल्ला वनले त्यसको पोस्टमार्टम गरायो। रिपोर्टमा टाउँको फुटेर मृत्यु भएको देखियो।

यो त एउटा मात्र घटना हो, पछिल्लो समय यस्ता घटना बढिरहेका छन्। पछिल्लो एक महिनाभित्रैै कीर्तिपुर, बानेश्वर र कुलेश्व्रका घरमा चितुवा पसे। यसरी पसेका चितुवा कति समातिन्छन्, कति मारिन्छन् लेखाजोखा नै छैन। राजधानीमा मात्र होइन, पहाडी जिल्लाका सदरमुकाम र गाउँमा सबैतिर यस्ता घटना दोहोरिइरहेका छन्। 

सबै घटनाले आम नागरिकमा एउटै प्रश्न उब्जाउँछन्– आखिर किन सहर पस्छन् चितुवा? देहरादुनबाट वन्यजन्तु विज्ञानमा स्नातकोत्तर, अनुसन्धानकर्ता आशिष विष्टले हालैको आफ्नो प्रारम्भीक अध्ययनलाई उद्धृत गर्दै भन्छन्,‘गाउँसहरमा कुकुरको संख्या बढेको छ। जंगलमा आहारा नभेटेपछि चितुवाले के गरोस् त?’

उनले पछिल्लो सात महिनामा  गरेको अध्ययनले पनि त्यही देखाउँछ। – नागरिक दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला