साउन २०, काठमाडौं | करिब पाँच वर्षअघि साउदी अरबमा मृत्यु भएका हर्षबहादुर खत्रीको व पहिचान खुलेको महिनौं भइसक्दा पनि नेपाल झिकाउन सकिएको छैन। कान्तिपुर दैनिकमा समाचार छ।

मृत्यु भएको खबर पुष्टि भएपनि शब भेट्टाउन नसकिएपछि तीन वर्षअघि मृतकका बाबु व"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २०, काठमाडौं | करिब पाँच वर्षअघि साउदी अरबमा मृत्यु भएका हर्षबहादुर खत्रीको व पहिचान खुलेको महिनौं भइसक्दा पनि नेपाल झिकाउन सकिएको छैन। कान्तिपुर दैनिकमा समाचार छ।

मृत्यु भएको खबर पुष्टि भएपनि शब भेट्टाउन नसकिएपछि तीन वर्षअघि मृतकका बाबु व"/>

२४ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीमा ५ वर्ष अघि मरेका हर्षबहादुरको शव कसले ल्याइदेला ?’

२० श्रावण २०७३, बिहीबार ०१:११

साउन २०, काठमाडौं | करिब पाँच वर्षअघि साउदी अरबमा मृत्यु भएका हर्षबहादुर खत्रीको व पहिचान खुलेको महिनौं भइसक्दा पनि नेपाल झिकाउन सकिएको छैन। कान्तिपुर दैनिकमा समाचार छ।

मृत्यु भएको खबर पुष्टि भएपनि शब भेट्टाउन नसकिएपछि तीन वर्षअघि मृतकका बाबु वीरबहादुरले कुशको बव बनाएर छोराको किरिया गरे। किरियाको वर्षौपछि साउदी अरबको रियादस्थित दूतावासले गत वैशाखमा खत्रीको परिवारलाई खबर पठायो,‘तपाईको छोराको शब फेला पर्यो।’ तर यस्तो सूचना पाएको तीन महिना बितिसक्दा पनि शव नेपाल ल्याइएको छैन।

शब ल्याउने पहल गर्न गत जेठमा वीरबहादुर बाँके ए गाउँ सीतापुरबाट काठमाडौं आएका थिए। त्यतिबेला परराष्ट्र मन्त्रालयदेखि कन्सुलर शाखासम्म र वैदेशिक रोजगार प्रवद्र्धन बोर्डदेखि गृहमन्त्रालयसम्म धाएको गुनासो पोख्दै वीरबहादुरले भने,‘छिट्टै हुन्छ भनेका थिए,केही खबर पाएका छैनौं। 

छोराको शब आउने आसमा बसेकी वीरबहादुरकी पत्नीको रातोदिनको रुवाई रोकिएको छैन। वीरबहादुरले भने,‘छोराको अनुहार मात्रै देख्न पाए हुन्थ्यो भन्ने उसको इच्छा छ।’ साउदी प्रहरीका अनुसार बव अलहास्थित सरकारी अस्पतालमा राखिएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने कञ्चनजङ्घा आधार शिविर सुनसान शङ्खरापुर दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसका सभापति देउवा र राप्रपाका अध्यक्ष लिङ्देनबीच भेटवार्ता आचारसंहितामा नयाँ बुँदा थपियो मेरो इमानको सुरुवात देशभक्तिबाट सुरु हुन्छ : केपी शर्मा ओली सञ्चारमन्त्री खरेलद्वारा जिम्मेवार र जवाफदेही पत्रकारिता गर्न अनुरोध पेरिसमा १४० उडान रद्द नेप्से १३ दशमलव ३५ अङ्कले घट्यो नेपाल–युएई आर्थिक सहकार्य विस्तारमा जोड राष्ट्रियसभाका लागि नेकपाका यी हुन् उम्मेदवार रोड्रिगेजको कडा जवाफः भेनेजुएला विदेशी नियन्त्रणमा छैन स्काभेटर र टिपरको बीचमा च्यापिएर मजदुरको मृत्यु कांग्रेसले टुङ्ग्यायो राष्ट्रियसभाका उम्मेदवार ट्रम्पको घोषणाः भेनेजुएलाबाट करोडौँ ब्यारेल तेल बजारमा साउनयता नौ गैँडाको मृत्यु वीरगञ्जको जनजीवन सामान्य बन्दै चिसो बढ्दा विद्यालयमा पठनपाठन स्थगित सुनको मूल्य घट्यो, चाँदीको भने बढ्यो