साउन २०, काठमाडौं | दक्षिण एसियामा धेरै कुरामा निकै पछाडी छ, बिकासमा पनि निकै"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २०, काठमाडौं | दक्षिण एसियामा धेरै कुरामा निकै पछाडी छ, बिकासमा पनि निकै"/>
२४ पुष २०८२, बिहीबार
काठमाडौँ - KTM

दक्षिण एसियामै नेपाल बन्यो ‘नम्बर वान’

२० श्रावण २०७३, बिहीबार ०१:३२

साउन २०, काठमाडौं | दक्षिण एसियामा धेरै कुरामा निकै पछाडी छ, बिकासमा पनि निकै पछाडी छ तर एउटा कुरामा भने नेपालले सबैलाई पछारेको छ । सरकारको सख्या हेर्ने हो भने नेपाललाई कुनैपनि दक्षिण एसियाले उछिन्न सक्दैन । 

२०४६ सालमा प्रजातन्त्रको पुनस्र्थापनायता नेपालमा कृष्णप्रसाद भट्टराई नेतृत्वको अन्तरिम सरकारसहित २४ वटा सरकार बनिसकेका छन्। दक्षिण एसियाली देशमध्ये यही अवधिमा सवैभन्दा कम सरकार भने बंगलादेशमा ६ वटा मात्रै बनेका छन्।

औसतमा दशसदेखि ११ सरकारले यो क्षेत्रका देशको शासन चलाइरहेका छन्। राजनीतिक अस्थिरताको परिणाम नेपालमा भने २५ वर्षमा २४ सरकारले शासन गरेका छन्। कृष्णप्रसाद भट्टराईलाई छोडेर संसदीय व्यवस्था अंगालेयताको अवधिमा वुधवार निर्वाचित पुष्पकमल दाहाल प्रचण्ड २३ औं प्रधानमन्त्री हुन्।

यहीबीच राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनदेखि तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीको निर्वाचन गराउने मन्त्रिपरिषदसम्मका सरकार गठन भए। यसक्रममा १३ जना प्रधानमन्त्री बने, अन्य दोहोरिए।

पछिल्लो २५ वर्षको अवधिमा पाकिस्तानमा १२, भारतमा ११  र श्रीलंकामा १० वटा सरकार बनेका छन्। – नागरिक दैनिकमा समाचार छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने कञ्चनजङ्घा आधार शिविर सुनसान शङ्खरापुर दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसका सभापति देउवा र राप्रपाका अध्यक्ष लिङ्देनबीच भेटवार्ता आचारसंहितामा नयाँ बुँदा थपियो मेरो इमानको सुरुवात देशभक्तिबाट सुरु हुन्छ : केपी शर्मा ओली सञ्चारमन्त्री खरेलद्वारा जिम्मेवार र जवाफदेही पत्रकारिता गर्न अनुरोध पेरिसमा १४० उडान रद्द नेप्से १३ दशमलव ३५ अङ्कले घट्यो नेपाल–युएई आर्थिक सहकार्य विस्तारमा जोड राष्ट्रियसभाका लागि नेकपाका यी हुन् उम्मेदवार रोड्रिगेजको कडा जवाफः भेनेजुएला विदेशी नियन्त्रणमा छैन स्काभेटर र टिपरको बीचमा च्यापिएर मजदुरको मृत्यु कांग्रेसले टुङ्ग्यायो राष्ट्रियसभाका उम्मेदवार ट्रम्पको घोषणाः भेनेजुएलाबाट करोडौँ ब्यारेल तेल बजारमा साउनयता नौ गैँडाको मृत्यु वीरगञ्जको जनजीवन सामान्य बन्दै चिसो बढ्दा विद्यालयमा पठनपाठन स्थगित सुनको मूल्य घट्यो, चाँदीको भने बढ्यो