साउन २२, काठमाडौं | मन्त्री र सचिवहरुले विकास निर्माण आयोजना लागतको १५ देखि २० प्रतिशत रकम मन्त्री र सचिवहरुले खाने गरेको आरोप लगाएका छन्। त्यो पनि संसदीय समितिको बैठकमा। 

बिहीबार बसेको विकास समितिको बैठकमा निर्माण व्यवसायी महासंघका विष्णु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २२, काठमाडौं | मन्त्री र सचिवहरुले विकास निर्माण आयोजना लागतको १५ देखि २० प्रतिशत रकम मन्त्री र सचिवहरुले खाने गरेको आरोप लगाएका छन्। त्यो पनि संसदीय समितिको बैठकमा। 

बिहीबार बसेको विकास समितिको बैठकमा निर्माण व्यवसायी महासंघका विष्णु"/>

२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘मन्त्री र सचिवहरुले विकास-निर्माणको आयोजनामा १५ देखि २० प्रतिशत खान्छन’

२०७३, २२ श्रावण शनिबार ०१:१४

साउन २२, काठमाडौं | मन्त्री र सचिवहरुले विकास निर्माण आयोजना लागतको १५ देखि २० प्रतिशत रकम मन्त्री र सचिवहरुले खाने गरेको आरोप लगाएका छन्। त्यो पनि संसदीय समितिको बैठकमा। 

बिहीबार बसेको विकास समितिको बैठकमा निर्माण व्यवसायी महासंघका विष्णु बुढाथोकीले विकास र निर्माणसम्बन्धी मन्त्रालयका मन्त्री र सचिवले आयोजना सुरु हुनुअघि नै पैसा माग्ने गरेको दाबी गरे। 

विकास समितिमा बोलाइएका निर्माण व्यवसायीहरुलाई सांसदहरुले विभिन्न प्रश्न गरेपछि व्यवसायीले मन्त्री र सचिवलाई आरोप लगाए। 

ठेक्कामा गरेका काम समयमा नसकिने, लामो समय नटिक्ने र गुणस्तरीय नहुने भन्दै सांसदहरुले प्रश्न गरेका थिए। प्रश्नको जवाफमा बुढाथोकीले मन्त्री र सचिवहरु विकासे मन्त्रालयमा पैसा हुन्छ भन्दै आउने गरेको बताए। – कान्तिपुर दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने