साउन ३०, काठमाडौं । मन्त्री बन्नका लागि पार्टीभित्र विवाद होइन । मन्त्री बन्नका लागि सांसदहरुले सबै शक्ति प्रयोग गर्ने गर्छन् । मन्त्री बन्न हरेक पार्टीमा हानथाप नै हुने गरेको छ ।

यतिसम्म कि मन्त्री नपाउँदा केहीले पार्टी नै परित्यागसमेत "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३०, काठमाडौं । मन्त्री बन्नका लागि पार्टीभित्र विवाद होइन । मन्त्री बन्नका लागि सांसदहरुले सबै शक्ति प्रयोग गर्ने गर्छन् । मन्त्री बन्न हरेक पार्टीमा हानथाप नै हुने गरेको छ ।

यतिसम्म कि मन्त्री नपाउँदा केहीले पार्टी नै परित्यागसमेत "/>

१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादीमा स्वकीय सचिव छान्न महाभारत

३० श्रावण २०७३, आईतवार ०१:१३

साउन ३०, काठमाडौं । मन्त्री बन्नका लागि पार्टीभित्र विवाद होइन । मन्त्री बन्नका लागि सांसदहरुले सबै शक्ति प्रयोग गर्ने गर्छन् । मन्त्री बन्न हरेक पार्टीमा हानथाप नै हुने गरेको छ ।

यतिसम्म कि मन्त्री नपाउँदा केहीले पार्टी नै परित्यागसमेत गर्ने गरेका छन् । पार्टीले मन्त्री छनोट गर्दा योग्यता, क्षमता, दक्षता, पार्टीलाई दिएको योगदानलाई आधार बनाउँदै आएको बताउने गरेका छन् ।

माओवादीबाट मन्त्री बन्नेहरुलाई अहिले सचिवालयमा नियुत्तः गर्ने व्यत्तिः छनोट गर्न महाभारत भएको छ ।

माओवादी नेतृत्वको सरकारले पार्टीको तर्फबाट ८ मन्त्रालय पाएको छ । माओवादीको तर्फबाट एक जना उपप्रधानमन्त्री र दुई जना मन्त्री नियुक्त भइसकेका छन् ।

पार्टीभित्रका जनवर्गीय संगठनका नेताहरुले सचिवालयमा आफू निकटका व्यक्तिहरुलाई राख्न दबाब दिने गरेका छन् । मन्त्रीहरुले बढीमा मन्त्रालयमा आठ जनासम्मलाई नियुत्तः गर्न पाउने प्रावधान रहेको छ । -नेपाल समाचारपत्र दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार