साउन ३०, काठमाडौं । मधेसी मोर्चा गठबन्धनले तत्काल आफूहरु सरकारमा नजाने बताउँदै आएको छ । विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकलाई भने दुई मन्त्रालय दिन कांग्रेस–माओवादी सहमत छन् ।

लोकतान्त्रिकले उपप्रधानमन्त्रीको समेत माग गरेको छ । तर,"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३०, काठमाडौं । मधेसी मोर्चा गठबन्धनले तत्काल आफूहरु सरकारमा नजाने बताउँदै आएको छ । विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकलाई भने दुई मन्त्रालय दिन कांग्रेस–माओवादी सहमत छन् ।

लोकतान्त्रिकले उपप्रधानमन्त्रीको समेत माग गरेको छ । तर,"/>

२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अन्ततः विजय गच्छदारलाई दुई मन्त्रालय दिने सहमति

२०७३, ३० श्रावण आईतवार ०१:१८

साउन ३०, काठमाडौं । मधेसी मोर्चा गठबन्धनले तत्काल आफूहरु सरकारमा नजाने बताउँदै आएको छ । विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकलाई भने दुई मन्त्रालय दिन कांग्रेस–माओवादी सहमत छन् ।

लोकतान्त्रिकले उपप्रधानमन्त्रीको समेत माग गरेको छ । तर, सत्तासाझेदार दुई दल उपप्रधानमन्त्री नदिने रणनीतिमा छन् ।

साना दलका तर्फबाट आफूलाई मन्त्री बनाउन बहुजन शत्तिः पार्टीका नेता विश्वेन्द्र पासवानले प्रधानमन्त्रीसँग आग्रह गरिसकेका छन् ।

तर, साना दलका तर्फबाट कुन–कुन दललाई सरकारमा लिने भन्नेमा कांग्रेस–माओवादी सहमतिमा पुगिसकेका छैनन् । जसले गर्दा अब विस्तार हुने मनत्रीपरिषद्मा साना दलका मन्त्रीहरु नपर्ने बालुवाटार स्रोतले बतायो । -नयाँ पत्रिका दैनिक

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने