साउन ३०, काठमाडौँ । म बनाउँछु मेरो धरहरा ।  वैशाख १२, २०७२ को शक्तिशाली भूकम्पले ढालेको एतिहासिक धरोहर धरहरा पुननिर्माण "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३०, काठमाडौँ । म बनाउँछु मेरो धरहरा ।  वैशाख १२, २०७२ को शक्तिशाली भूकम्पले ढालेको एतिहासिक धरोहर धरहरा पुननिर्माण "/>
१९ माघ २०८२, आईतवार
काठमाडौँ - KTM

ओली सरकारका मन्त्रीहरुले यसरि ढाँटेछन् सोझा जनतालाई ?

३० श्रावण २०७३, आईतवार ०२:१३

साउन ३०, काठमाडौँ । म बनाउँछु मेरो धरहरा ।  वैशाख १२, २०७२ को शक्तिशाली भूकम्पले ढालेको एतिहासिक धरोहर धरहरा पुननिर्माण कुनै विदेशी दाताको पैसाले नगरी जनताकै लगानीमा गर्ने निर्णय गरेर पूर्वप्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले जनस्तरमै प्रशंसा पायो ।

सोहीअनुसार तत्कालीन सरकारले सार्वजनिक आह्वान पनि ग¥यो । जनताले यसलाई ऐतिहासिक अवसर माने र धमाधम धरहराका नाममा दान गर्न थाले ।

अहिलेसम्म यो कोषमा २ करोड २१ लाखभन्दा बढी रुपैयाँ जम्मा पनि भइसक्यो । बिडम्बना । 

त्यतिबेलै मन्त्रिपरिषदले गरेको धरहरा पुननिर्माणमा सबै मन्त्रीले एक महिनाको तलब दान गर्ने निर्णय भने उनीहरु आफैंले धोती लगाइदिए । ओलीबाहेक उक्त कोषमा कसैले पैसा हालेनन् । सरकार ढल्यो, निर्णय अधुरै रह्यो ।

फागुन ४ गते धरहराको फेदमा आयोजित ‘एतिहासिक धरोहर पुननिर्माण संकल्प’ कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले ‘म बनाउँछु मेरो धरहरा’ कार्यक्रम पूर्वप्रधानमन्त्री ओलीले ‘ म बनाउँछु मेरो धरहरा’ अभियान शुभारम्भ गरेका थिए । -नागरिक दैनिक

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार