साउन ३१, काठमाडौं | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहयोगीलाक्ष्ई स्वास्थ्य सचिव सेनेन्द्र उप्रेतीलाई फोन लगाउन भने। निर्देशन लगत्तै सहयोगीले उप्रेतीसँग प्रचण्डको फोन सम्पर्क गराए।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३१, काठमाडौं | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहयोगीलाक्ष्ई स्वास्थ्य सचिव सेनेन्द्र उप्रेतीलाई फोन लगाउन भने। निर्देशन लगत्तै सहयोगीले उप्रेतीसँग प्रचण्डको फोन सम्पर्क गराए।

१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्रीको निर्देशनलगत्तै नक्कली चिकित्सकमाथि कारबाही

३१ श्रावण २०७३, सोमबार ०१:५०

साउन ३१, काठमाडौं | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहयोगीलाक्ष्ई स्वास्थ्य सचिव सेनेन्द्र उप्रेतीलाई फोन लगाउन भने। निर्देशन लगत्तै सहयोगीले उप्रेतीसँग प्रचण्डको फोन सम्पर्क गराए।

‘नक्कली डाक्टर काममा फर्किएको भन्ने सूचना के हो? प्रधानमन्त्रीको जिज्ञासामा उप्रेतीले आफूलाई केही चिकित्सक काममा फर्किएको भन्ने सूचना आएको बताए र नेपाल मेडिकल काउन्सिलबाट निलम्बन हुनुको कारण देखाए। 

लगत्तै प्रचण्डले फोनबाटै निर्देशन दिए,‘उनीहरुलाई काम गर्न नदिनू, तत्काल काउन्सिलको बैठक राखेर निलम्बन गर्नु।’ आइतबार १० बजेर ४० मिनेटमा प्रधानमन्त्रीको ट्वीटर ह्यान्डल पीएम नेपालबाट छानबिनमा रहेका डाक्टरले बिरामी जाँच गरिरहेकोमा उनीहरुलाई तत्काल बिरामी जाँच्नबाट रोक्न निर्देशन दिइएको सार्वजनिक भयो।  

प्रधानमन्त्रीको निर्देशनबारे सचिवले दिनभर मन्त्रालयमा छलफल गरे र बेलुका ५ बजेतिर ३ वटा निर्णय गरे। प्रधानमन्त्रीले प्रहरीको केन्द्रीय अनुसन्धानमा नक्कली प्रमाणपत्र देखिएका र अदालतमा मुद्दा दायर भएका सबै चिकित्सकलार्इ अावश्यक कारबाही गर्न मेडिकल काउन्सिललार्इ लिखित निर्देशन दिएका छन्। - कान्तिपुर दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार