साउन ३१, काठमाडौं | चीनको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भइरहेको कोटेश्वर–कलंकी सडक निर्माण पूरा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३१, काठमाडौं | चीनको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भइरहेको कोटेश्वर–कलंकी सडक निर्माण पूरा"/>
२०८२, २१ चैत्र शनिबार
काठमाडौँ - KTM

कलंकी–कोटेश्वर सडक विस्तारमा अझै एक वर्ष

२०७३, ३१ श्रावण सोमबार ०१:५२

साउन ३१, काठमाडौं | चीनको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भइरहेको कोटेश्वर–कलंकी सडक निर्माण पूरा हुन अझै एक वर्ष लाग्ने भएको छ। सकड विभागका अनुसार यो सडक अर्को वर्षको भदौमा मात्र पूरा हुनेछ । 

चार वर्षअघि निर्माण सुरु हुँदा गत जेठमा सम्पन्न गर्ने लक्ष्य राखिएको यो सडक भूकम्प र नाकाबन्दीको कारण देखाउँदै पूरा गर्ने मिति सारिएको हो। निर्धारित समयमा सम्पन्न गर्ने लक्ष्यअनुसार निर्माणको काम तीब्र रुपमा अघि बढाइएको सडक विभागले जनाएको छ । 

कलंकीदेखि बल्खु, सातदोबाटो हुँदै कोटेश्व्र चोकसम्मको १० दशमलब ३९ किलोमिटर सडक ८ लेनमा विस्तार गरिँदै छ । नेपालले चाहेको खण्डमा आफूहरु काठमाडौंको पूरै चक्रपथ विस्तार गरिदिने चीनले पहिल्यै बताएको छ । हाल कलंकीमा रहेको आकाशे पुल भत्काएसँगै काम अघि बढ्ने विभागका वैदेशिक महाशाखा प्रमुख सञ्जय श्रेष्ठले जानकारी दिए । – कारोबार दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने