साउन ३२, काठमाडौं । व्यवस्थापिका संसदका समितिहरुको वैठकमा अबदेखि सांसदहरुले खाजा-खाना नपाउने भए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३२, काठमाडौं । व्यवस्थापिका संसदका समितिहरुको वैठकमा अबदेखि सांसदहरुले खाजा-खाना नपाउने भए"/>
२०८२, २१ चैत्र शनिबार
काठमाडौँ - KTM

सांसदले अबदेखि खाजा र खाना नपाउने

२०७३, ३२ श्रावण मंगलवार ०१:४२

साउन ३२, काठमाडौं । व्यवस्थापिका संसदका समितिहरुको वैठकमा अबदेखि सांसदहरुले खाजा-खाना नपाउने भएका छन् ।

संसद सचिवालयले १ भदौदेखि लागूहुनेगरी साँझ विहान बैठक बस्दा उपलव्ध गराउँदै आएको खाना खाज उपलव्ध नगराउने निर्णय गरेको समाचार छ ।

९ बजेअगाडि र साँझ ७ बजेपछाडि बैठक बस्दा कुपनका आधारमा खाजा र खानाको व्यवस्था गरिदैँ आएको थियो । सभामुख ओनसरी घर्तीको उपस्थितिमा आइतबार बसेको सचिवालयको बैठकले अवदेखि खाजा खानाको कुपनको साटो बैंठकमा उपस्थित भएको हाजिरीका आधारमा सम्बन्धित सांसदलाई आफ्नै खातामा थप भक्ता उपलव्ध गराउने निर्णय गरेको हो ।

संसदिय समिति बैठकमा सहभागी सांसदहरुलाई चार सय रुपैयाँ भत्ता उपलव्ध गराउने निर्णय भएको छ । यसअघि सांसदले समिति बैठकमा सहभागी हुँदा एक सय ५० रुपैयाँ भक्ता र खाजा खानको कुपन पाउँदै आएका थिए । – नयाँ पत्रिका 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने