भदौ २, काठमाडौं । रसुवागढी नाकानबाट चीन प्रवेशका लागि मल्टी इन्ट्री भिसा दिने तयारी गरेको छ ।

हालसम्म चिनिया"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २, काठमाडौं । रसुवागढी नाकानबाट चीन प्रवेशका लागि मल्टी इन्ट्री भिसा दिने तयारी गरेको छ ।

हालसम्म चिनिया"/>

२०८२, २० फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चीन प्रवेशका लागि ‘मल्टी इन्ट्री’ भिसा दिने तयारी

२०७३, २ भाद्र बिहीबार ०१:४४

भदौ २, काठमाडौं । रसुवागढी नाकानबाट चीन प्रवेशका लागि मल्टी इन्ट्री भिसा दिने तयारी गरेको छ ।

हालसम्म चिनियाँ पक्षले व्यावहारिकता हेरेरमात्र नेपालीलाई प्रवेश दिँदै आएको छ ।

काठमाडौंबाट एक सय ५५ किलोमिटर दूरीमा रहेको रसुवागढी नाका नेपाल चीन प्रवेशको छोटो र हाल सञ्चालनमा रहेका ठूलो नाका हो ।

यो नाकाबाट गत वर्षदेखि आयातनिर्यातका लागि नाका औपचारिक रुपमा सञ्चालनमा गरिएको थियो ।

हाल सिन्धुपाल्चोकको तातोपानी नाका बन्द रहेको अवस्थामा रसुवागढी नाका मात्र सञ्चालमा छ। नाकाबाट सहज व्यवस्थापका लागि नेपाल र चिनियाँ पक्षसँग छलफल जारी रहेको रसुवा प्रशासनले जनाएको छ।

नेपालीले चीनबाट मल्टी इन्ट्री भिसा पाएपछि द्विपक्षीय व्यापारमा बढोत्तरी आउने विश्वास गरिएको छ ।

चीनले दिने भिसा प्रक्रियाका लागि धुन्चेमा रहेको प्रशासनमा सर्वपक्षीय बैठक भइसकेका छन् । चीनले दिने इन्ट्री भिसा अवधि ६ महिनाको हुनेछ । -अन्नपूर्ण पोष्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त