भदौ ३, काठमाडौं । एमाले नेताहरुले पार्टीलाई नवौं महाधिवेशनको विचार र नीतिअनुसार संगठनात्मक व्यवस्थापनमा ध्यान दिएर अघि बढ्दा आउँदै चुनावमा पार्टीले बहुमत ल्याउन सकने दाबी गरेका छन् ।

चार दिनदेखि जारी स्थायी समिति बैठकमा बिहीबार धारणा राख"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ३, काठमाडौं । एमाले नेताहरुले पार्टीलाई नवौं महाधिवेशनको विचार र नीतिअनुसार संगठनात्मक व्यवस्थापनमा ध्यान दिएर अघि बढ्दा आउँदै चुनावमा पार्टीले बहुमत ल्याउन सकने दाबी गरेका छन् ।

चार दिनदेखि जारी स्थायी समिति बैठकमा बिहीबार धारणा राख"/>

२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आगामी निर्वाचनमा पहिलो पार्टी बन्ने एमालेको भित्री योजना यस्तो छ !

२०७३, ३ भाद्र शुक्रबार ०२:०५

भदौ ३, काठमाडौं । एमाले नेताहरुले पार्टीलाई नवौं महाधिवेशनको विचार र नीतिअनुसार संगठनात्मक व्यवस्थापनमा ध्यान दिएर अघि बढ्दा आउँदै चुनावमा पार्टीले बहुमत ल्याउन सकने दाबी गरेका छन् ।

चार दिनदेखि जारी स्थायी समिति बैठकमा बिहीबार धारणा राख्ने नेताहरुले त्यस्तो दाबी गरेका हुन् । बैठकमा नेताहरु घनश्याम भुसाल, पृथ्वीसुब्बा गुरुङ, अमृतकुमार बोहरा, डा. पुष्प कँडेल, केशव बडाल, किरण गुरुङ र सत्यनारायण मण्डलले धारणा राखेको सचिव योगेश भट्टराईले बताए ।

‘पार्टीको नवौं राष्ट्रिय महाधिवेशनले निर्दिष्ट गरेका विचार, नीति तथा संगठनात्मक व्यवस्थापनतर्फ प्रभावकारी कदम चाल्दै आगामी चुनावी प्रतिष्पर्धामा बहुमतसहितको पहिलो पार्टी बनाउने अठोटसमेत बैठकमा प्रकट भएको छ,’ सचिव भट्टराईले भने ।

नेताहरुले त्यसका लागि चुनावी तयारीका लागि आन्तरिक एकतालाई बलियो बनाउनुपर्नेमा बढि जोड दिएका छन् । -नयाँ पत्रिका दैनिक

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला