भदौ ४, काठमाडौं । माओवादी केन्द्रको आयोजक समितिसमेत परिमार्जन गर्ने प्रस्ताव अध्यक्ष प्रचण्डले बैठकमा राखेका छन् ।

ठूलो संख्याको आयोजक समिति बन्दासमेत अझै आयोजक समितिमा थप गर्नुपर्ने नेताहरूको नाम केन्द्रीय कार्यालयमा थुप्रिन नछाडेपछि सम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ४, काठमाडौं । माओवादी केन्द्रको आयोजक समितिसमेत परिमार्जन गर्ने प्रस्ताव अध्यक्ष प्रचण्डले बैठकमा राखेका छन् ।

ठूलो संख्याको आयोजक समिति बन्दासमेत अझै आयोजक समितिमा थप गर्नुपर्ने नेताहरूको नाम केन्द्रीय कार्यालयमा थुप्रिन नछाडेपछि सम"/>

२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२४ सय नाघ्न थालेपछि माओवादी केन्द्रले आयोजक समिति परिमार्जन गर्दै

२०७३, ४ भाद्र शनिबार ०३:२२

भदौ ४, काठमाडौं । माओवादी केन्द्रको आयोजक समितिसमेत परिमार्जन गर्ने प्रस्ताव अध्यक्ष प्रचण्डले बैठकमा राखेका छन् ।

ठूलो संख्याको आयोजक समिति बन्दासमेत अझै आयोजक समितिमा थप गर्नुपर्ने नेताहरूको नाम केन्द्रीय कार्यालयमा थुप्रिन नछाडेपछि समिति परिमार्जन गर्ने प्रस्ताव प्रचण्डले गरेका हुन् । पछिल्लो तथ्यांकअनुसार माओवादी केन्द्रको आयोजक समिति २४ सय ८३ जनाको छ । प्रचण्डले पार्टी जिल्ला कमिटीसागको परामर्शका आधारमा प्रदेशहरूलाई नामावली परिमार्जन गरेर १५ दिनभित्र केन्द्रीय कार्यालयमा नाम पठाउन आग्रह गर्ने प्रस्ताव बैठकमा गरेका छन् ।

‘कतिपय नपर्नुपर्ने नेताहरू पनि आयोजक समितिमा परेको, कतिपय पर्नुपर्ने नपरेको जस्ता गुनासो आएपछि जिल्लासँगको परामर्शका आधारमा प्रदेशले नामका विषयमा टुंगो लगाई केन्द्रमा पठाउन १५ दिनभित्र समय दिने तयारी छ,’ गजुरेलले भने ।  -नयाँ पत्रिका दैनिक

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने