२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सिन्डिकेट बचाउन मन्त्री, सिडिओ र एसपीसम्मको मिलेमतो: मूख्यसचिव पौडेल

६ भाद्र २०७३, सोमबार ०१:१५

भदौ ६, काठमाडौं । पूर्व मूख्यसचिव लीलामणी पौडेलले यातायातको सिन्डिकेट बचाउन मन्त्रीदेखि सिडिओ र प्रहरीको एसपीसम्मको मिलेमतो हुने गरेको बताएका छन् ।

उनले जिम्मेवार निकाय र व्यक्तिले नै यातायात व्यवसायीसँग अनौपचारिक सम्झौता गरेर सिन्डिकेट बचाइरहेको दाबी गरे ।

पोडेलले यातायात व्यवसायीको भलाइ कोषमा जम्मा हुने रकमले सिन्डिकेट मौलाएको र त्यसलाई कायम राख्न व्यवसायीले उक्त कोषको रकम सिडिओदेखि एसपीसम्मलाई बाँड्ने दाबी गरेका हुन् ।

उनले भने, ‘व्यवसायीसँग मन्त्री आफैंले अनौपचारिक सम्झौता गर्दा यातायात षेत्रमा सिन्डिकेट मौलाएको छ । व्यवसायीको भलाइ कोषमा करोडौं रकम जम्मा हुने र त्यो रकम सिन्डिकेटका दागि सबैतिर बाँडिले गरेको पाइन्छ ।’ -अन्नपूर्ण पोष्ट दैनिक


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…