२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नारायणहिटीमा ज्ञानेन्द्रकी आमाको अन्धकारमय पहिलो रात !

६ भाद्र २०७३, सोमबार ०१:५२

भदौ ६, काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले नारायणहिटी दरबारभित्र पूर्वबडामहारानी रत्नराज्यलक्ष्मी शाह बस्ने महेन्द्र मञ्जिलको बिजुलीको लाइन काटेको छ ।

पटकपटक ताकेता गर्दासमेत महसुस नतिरेपछि आइतबार लाइन काटिएको हो । प्राधिकरणको रत्नपार्क वितरण केन्द्रका लेखाप्रमुख टीकादत्त ढकालले महेन्द्र मञ्जिलको नाममा जरिवानासहित ४६ लाख ६४ हजार बक्यौता छ ।

‘महेन्द्र मञ्जिलले ०६८ साउनबाट महसुल तिरेको छैन,हामीले ताकेता गर्दासमेत कुनै सुनुवाइ भएको थिएन’, ढकालले भने, ‘आइतबार हामीले लाइन काटिदिएका छौं ।’

महेन्द्र मञ्जिलमा लोडसेडिङको समयमा पनि बिजुली जाँदैनथ्यो । डेडिकेटेड फिडरमार्फत त्यहाँ २४ सै घण्टा निरन्तर आपूर्ति हुने विद्युत दिइएको थियो ।

उर्जामन्त्री जनार्दन शर्माले १ भदौमा ठूलो रकम बक्यौता रहेका १० ग्राहकको लाइन तीन दिनभित्र काट्न निर्देशन दिएपछि प्राधिकरणले लाइन काट्न सुरु गरेको हो । नयाँ पत्रिका दैनिक

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…