भदौ ९, काठमाडौं | सरकारी दर अनुसार काठमाडौंदेखि झापा, बिर्तामोडसम्मको बस भाडा प्रतिव्यक्ति ९ सय ३८ रुपैयाँ हो। तर "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ९, काठमाडौं | सरकारी दर अनुसार काठमाडौंदेखि झापा, बिर्तामोडसम्मको बस भाडा प्रतिव्यक्ति ९ सय ३८ रुपैयाँ हो। तर "/>
२०८२, २१ चैत्र शनिबार
काठमाडौँ - KTM

सिन्डिकेटको बलमा दोब्बर भाडा असुली

२०७३, ९ भाद्र बिहीबार ०१:२१

भदौ ९, काठमाडौं | सरकारी दर अनुसार काठमाडौंदेखि झापा, बिर्तामोडसम्मको बस भाडा प्रतिव्यक्ति ९ सय ३८ रुपैयाँ हो। तर मंगलबार बिर्तामोडबाट काठमाडौं आएका सुजन काफ्लेले प्रतिव्यक्ति १ हजार ४ सयका दरले तीनजनाको भाडा ४ हजार २ सय रुपैयाँ तिरे । 

साकिरा यातायात प्रालिद्वारा सञ्चालित ‘हायस’ मा बिहान साढे ६ बजे बिर्तामोडबाट हिँडेका काफ्लेले यातायात व्यवस्था विभागले निर्धारण गरेको दरभन्दा ४ सय ६२ रुपैयाँ बढी भाडा बुझाउनु पर्‍यो ।

बनेपा–सिन्धुली–बर्दिबास हुँदै काठमाडौंबाट पूर्व जाने सबै बस व्यवसायी संघ अन्तर्गत संचालित बसले यात्रुसँग सरकारी भडादरभन्दा दुई गुणा सम्म बढी भाडा असुल्दै आएका छन् ।

पूर्व क्षेत्र चल्ने यातायात संघहरुले सिन्डिकेट लाद्न सबै समिति अन्तर्गत सवारीले भाडामा एकरुपता कायम गरी नयाँ भाडा दर निर्धारण गरेका छन्। – नागरिक दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने