भदौ ११, काठमाडौं । पूवी सुर्खेतको मैनतडा निवासी १५ वर्षीया विमला विक परिवाको दबाबमा गाउँकै युवकसँग भागिन् ।"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ११, काठमाडौं । पूवी सुर्खेतको मैनतडा निवासी १५ वर्षीया विमला विक परिवाको दबाबमा गाउँकै युवकसँग भागिन् ।"/>
२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विहेको जग्गेबाट खोसिँदै कलिला जोडी

११ भाद्र २०७३, शनिबार ०१:४०

भदौ ११, काठमाडौं । पूवी सुर्खेतको मैनतडा निवासी १५ वर्षीया विमला विक परिवाको दबाबमा गाउँकै युवकसँग भागिन् ।

उमेर नपुग्दै विवाहको लागि विमला भागेको सूचना स्थगानीय किशोरीहरुले पाए । कक्षा आठमा पढ्दै गरेकी विमलाको विवाह हुँदै थियो । तर कलिलैमा विवाह गर्न लागेको भन्दै गाउँका किशोरी मिलेर विमलालाई मण्डप (जग्गे) बाटै खोसेर लगे । इच्छा विपरीत हुन लागेको विमलाको विवाह रोकियो ।

मैनतडाकै १३ वर्षीया संगीता तिरुवा सात कक्षामा पढ्दा पढ्दै गाउँकै किशोरसँग भागिन् । परिवारले खोजीका लागि हारगुहार नै गरे ।

केटा पक्षले रातारात विवाहका लागि जग्गे तयार पारे । उनको विहेको प्रक्रिया चल्दै थियो । बालविवाहविरुद्ध गस्तीमा निस्केका स्थानीय किशोरीले संगीतालाई जग्गेबाटै खोस्ने क्रममा किशोरी र दलाह पक्षबीच चर्काचर्की भयो ।

अन्ततः किशोरीहरुले कलिलैमा विवाह गर्न नहुने भन्दै समझाएपछि गाउँलेले पनि साथ दिए विवाह रोकियो ।

जिल्लामा उमेर नपुग्दै विवाह गर्ने क्रम बढेपछि त्यसलाई रोक्न किशोरीहरुले अभियान नै सुरु गरेका छन् । उनीहरु सामूहिक रुपमानै बालविवाह रोक्ने अभियानमा जुटेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…