भदौ १७, काठमाडौं | नेपाल परिवार नियोजन संघमा भएको व्यापक अनियमितताका कारण संघको अस्तित्व नै संकटमा पर्ने खतरा बढेको छ। संघको नेतृत्व"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १७, काठमाडौं | नेपाल परिवार नियोजन संघमा भएको व्यापक अनियमितताका कारण संघको अस्तित्व नै संकटमा पर्ने खतरा बढेको छ। संघको नेतृत्व"/>
२०८२, २१ चैत्र शनिबार
काठमाडौँ - KTM

परिवार नियोजन संघमा ब्रह्मलुट, दाता आगो, सहयोग गुम्ने खतरा

२०७३, १७ भाद्र शुक्रबार ००:५७

भदौ १७, काठमाडौं | नेपाल परिवार नियोजन संघमा भएको व्यापक अनियमितताका कारण संघको अस्तित्व नै संकटमा पर्ने खतरा बढेको छ। संघको नेतृत्वले दातृ निकायबाट प्राप्त रकम अनियमित तरिकाले खर्च गर्ने र संघको कामकाज प्रचलित ऐन, कानुन र विधानलाई समेत उल्लंघन गर्दै मनोमानी ढंगले  सञ्चालन गर्न थालेपछि संघको अस्तित्व संकटमा परेको खबर आजको नेपाल समाचार पत्र दैनिकमा दीपक रिजालले लेखेका छन्।

संघले आफ्ना कार्यक्रम सञ्चालन गर्न कानुनबमोजिम पेश गर्नुपर्ने कागजात पेश नगर्ने, परियोजनाहरू स्वीकृति बिना सञ्चालन गर्ने, कार्यक्रम सञ्चालनपछि अनुमोदन नगर्ने तथा नेपाल परिवार नियोजन संघको विधानका व्यवस्थाहरू संघको केन्द्रीय समितिले लगातार उल्लघंन गरिरहेका कारण संघ संकटमा परेको छ। जसको कारण १ करोड जनताले प्राप्त गरिरहेको सेवा बन्द हुने अवस्थामा छ भने करिब ६ सय कर्मचारीको भविष्य अन्यौलमा परेको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने