२०८२, २० फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुई छिमेकीबीच झगडा हुँदा टोकेर छिनालियो जिब्रो

२०७९, २३ मंसिर शुक्रबार ०८:२२

मङ्सिर २३, काठमाडौँ । एजेन्सी | मानिसहरुबीच झगडा हुँदा कहिलेकाहीँ मारपिट समेत हुन्छ । तर कुटपिटको साटो यदि कोही झगडालुले अर्को व्यक्तिको जिब्रो टोकिदियो भने के होला ? हालै एउटा यस्तै घटना भएको छ । एक आपसमा भएको झगडा चर्किँदै जाँदा एक व्यक्तिले छिमेकीको जिब्रो टोकेर छिनालिदिएका छन् ।


यो घटना भारतको पञ्जाबमा भएको हो । पञ्जाबको मोहालीस्थित डेराबस्सीमा दुई छिमेकीबीच भएको झगडाका क्रममा गत आइतबार उक्त घटना भएको हो ।

स्थानीय एक विद्यालय अगाडि हरप्रित र आसिफ नामका दुई युवा आफ्नो एक साथीको विवाह कार्यक्रमबाट बाइकमा फर्किरहेका थिए । त्यहाँ कार चलाइरहेको एक युवकसँग उनीहरुको भेट भयो । कार र बाइक एक आपसमा ठोक्किएपछि ती विषयमा उनीहरुबीच झगडा सुरु भयो ।

झगडाकै क्रममा हरप्रितका छिमेकीले आफ्ना दाँतले हरप्रितको जिब्रो टोकिदिए । हरप्रितको जिब्रो यति नराम्रोसँग टोकियो कि जिब्रो नै छिनालियो । हरप्रितले रक्सी पिएको र आफुलाई गाली पनि गरेको हुँदा आफुले जिब्रो टोकिदिएको छिमेकीले बताए ।

छिनालिएको जिब्रो सहित हरप्रितलाई अस्पताल लगिएपनि उनको जिब्रो जोड्न डाक्टरहरुको असफल भए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण