२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पत्रकार महासंघको ध्यानाकर्षण-सार्वजानिक रुपमा माफि माग्न पाण्डेलाई आग्रह

२०७३, २६ बैशाख आईतवार १२:५१

पर्वत वैशाख २६ गते । पशु विकास कार्यालयका पशु विकास अधिकृत विष्णु बहादुर पाण्डेले समाचारको विषयलाई लिएर दिएको अभिव्यक्ति प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघका सचिव छविलाल तिवारीको हस्तक्षेरी विज्ञप्तीमा पाण्डेको  अभिव्यक्ति प्रेस स्वतन्त्रता र प्रेस विरोधी भएको भन्दै धम्कीपूर्ण अभिव्यक्ति फिर्ता लिई आगामी दिनमा स्वतन्त्र प्रेसमाति असर नपु¥याउने प्रतिबद्धतासहित क्षमायाचना गर्न आग्रह गरेको छ ।          समाचारको विषयमा चित्त नबुझे कानूनी प्रक्रियाको बाटो भएता पनि पाण्डेले दिएको अभिव्यक्ति  प्रेस विरोधी भएको भन्दै सम्बन्धी निकायलाई आवश्यक कारवाहीको माग समेत पत्रकार महासंघले गरेको छ ।

20160508_155532

समाचार लेख्ने पत्रकारलाई तह लगाउँछु भन्ने यि हुन् पर्वतका पशु अधिकृत पाण्डे

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन