२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

शूल्क बृद्धि तत्काल रोक्न क्रान्तिकारीले ग¥यो जिशिकाको ध्यानाकर्षण

२०७३, २४ बैशाख शुक्रबार ०३:४६

पर्वत, नयाँ शैक्षिक शत्र शुरु भएसँगै नीजि विद्यालयले भर्ना शुल्कमा लिदै आएको चर्को शूल्क न्यूनिकरण गर्नको लागि  अनेरास्ववियू (क्रान्तिकारी) पर्वतले जिल्ला शिक्षा कार्यालय पर्वतको ध्यानाकर्षण गरेको छ ।  गत बर्ष केन्द्रियस्तरमा भएको सरोकारवाला निकाय र विद्यार्थी संगठनहरु विचको सम्झौता कार्यान्वयन गर्नको लागि क्रान्तिकारीले शिक्षा कार्यालयको ध्यानाकर्षण गरेको हो ।

बुधबार क्रान्तिकारीले जिल्ला शिक्षा कार्यालयमा आफ्नो माग पत्र दिदै तत्तकाल शुल्क बृद्धिलाई रोक्नको लागि सरोकारवालासँग समन्वयन गर्नको लागि आग्रह समेत गरेको हो । उक्त संगठने आफ्ना चार वटा माग समेत राखेको छ ।

उक्त मागहरुमा नीजि विद्यालयले लिएको चर्को शुल्य फिर्ता गर्नुपर्ने, बैज्ञानि शुल्क निर्धारण मापदण्ड प्राविधिक समिति गठन गरी तत्तकाल नियमन र नियन्त्रण गर्ने, उक्त प्राविधिक समितिमा विद्यार्थी संगठन र अभिभावकका प्रतिनिधिहरु अनिवार्य सहभागी गराउनुपर्ने , सार्वजानिक विद्यालयमा तत्तकाल पाठ्यपुस्तक उपलब्ध गराउन, सार्वजानिक तथा सामुदायिक विद्यालयमा पढाउने शिक्षकशिक्षिका तथा सरकारी कर्मचारीका छोराछोरी पनि सामुदायिक विद्यालयमानै अनिवार्य रुपमा पढाउनुपर्ने रहेका छन् । क्रान्तिकारी विद्यार्थी संगठनका अध्यक्ष विजय प्रकाश सापकोटाको हस्तक्षेरीत उक्त माग तथा ध्यानकार्षण पत्रमा मागलाई सम्बोधन नगरे कडारुपमा प्रस्तुत हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन