३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

जिल्ला प्रशासन परिसरमा कहाँबाट आए रक्सीका बोतल -फोटो फिचर

२३ बैशाख २०७३, बिहीबार ०३:५८

पर्वत, प्रथम राष्ट्रिय पत्रकारीता दिवसको अबसरपारी जिल्लामा चलिरहेको अभियान अन्तरगत जिल्ला प्रशासनमा रहेको फोहोर उठाइएको छ । जिल्ला प्रशासनमा रहेको चमेना गृह पछाडी रहेको एक ट्रक फोहोर उठाइएको हो । “सभ्य नागरीकको पहिचान , सफा कुश्मा अभियान” अन्तरगत हरेक बुधकार जिल्लामा फोहोर संकलन गर्ने गरीएता पनि प्रथम पत्रकारीता दिवसको अबसरपारी विहिबार फोहो संकलन गरीएको हो ।

13151803_684037808404109_5941820446689734752_n

जिल्ला प्रशासनमा रहेको फोहोर यो भन्दा पहिले पनि उठाइएता पनि विहिबार भने सो भन्दा दोब्बर फोहोर निकालिएको हो । खाडलमा झाडीले पुरी राखेको अबस्थामा वियर, तथा अन्य मदिराका बोतल सहतिको एक ट्रक फोहोर निकालिएको हो । यता खानीगाउँलाई गाबिसलाई सरसफाई यूक्त गाबिस घोषणा गर्न तिब्र रुपमा तयारी थलेको गाबिस स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिले बुधबार संयन्त्र प्रमुख तथा बिभिन्न राजनितिक दलका व्यक्तित्वहरु र स्थानीयबासीको उपस्थितिमा बिभिन्न निर्णयका साथ बैठक सम्पन्न गरेको हो ।

13124912_684038241737399_6418333009077971623_n

गाबिस सचिव सूर्य प्रकाश लमीछानेको अध्यक्षतामा बसेको बैठकले सरसफाईका सुचकहरु को बारेमा छलफल गर्दै खानीगाउँ गाबिसलाई पुर्ण सरसफाई यूक्त गाबिस घोषणा गर्नका निम्त्ति बिभिन्न सार्वजनिक ठाउँहरुमा फोहोर संकलनको लागी उक्त गाबिसका वडाहरुमा करिब ८० ओटा सिमेन्टका रिगंहरु बनाउने निर्णय गरेको छ । त्यस्तै पुर्ण सरसफाई यूक्त गाबिस घोषणा गर्ने कार्यक्रमलाई सहयोग पु¥याउन र सबैको आनीवानी परिर्वतको लागी सानो साईजको होर्डिङ बोर्ड छपाउने तथा फोहोर मलाई लेखिएको स्टिकर ५ सय थान,सुचक सहितको निलो र हरियो स्टिकर ५ सय थान छपाउने निर्णय पनि गरिएको छ ।

13177645_684036411737582_1569241249070748775_n

बैठकमा हाल सम्म बन्न बाकीँ रहेका कच्चि शौचालय पक्कि बनाउन प्रेरित गरिनुका साथै यहि बैशाख २५ देखि २८ गते सम्म गाबिसका सबै वडाहरुमा अनुगमन गरि सरसफाईका सम्पुर्ण सुचक पुरा गरेका घरहरुमा स्टिकर टास्ने निर्णय समेत भएको गाबिस साहायक बुद्धिराज शर्माले जानकारी दिए । उहाँका अनुसार बिभिन्न व्यक्तिहरुको नेतृत्वमा टोलि परिचालन गरिने छ । जसमध्ये यहि बैशाख २५ गते गाबिस सचिव सूर्य प्रकास लमीछानेको नेतृत्वमा वडा नं १ मा अनुगमन टोली पुग्ने छ भने वडा.नं.२ मा हिरामणि सापकोटा वडा नं.३ मा सञ्जु सापकोटा तथा वडा नं.७ मा दिपक पौडेलको नेतृत्वमा अनुगमन टोलि परिचालन गरिने छ ।

13096016_684038661737357_617684998026773346_n

यस्तै २६ गते गाबिस सचिव सूर्य प्रकाश लामीछाने को नेतृत्वमा वडा न.३ तथा वडा नं.९ मा दिपक पौडेलको नेतृत्वमा अनुगमन टोलि खटाईने निर्णय भएको छ । बैशख २७ गते सूर्य प्रकाश लामीछाने कै नेतृत्वमा वडा नं.४ तथा ढकाराम सुवेदीको नेतृत्वमा वडा नं. ५ मा अनुगनकर्ता खटाईने छ । यस्तै बैशाख २८ गते दिपक पौडेलको नेतृत्वमा वडा नं.८ मा अनुगमनकर्ता खटाईने निर्णय गरिएको छ । अनुगमन टोली घर घरमा आउने हुदाँ गाबिसबासीहरु लाई सरसफाईका सम्पुर्ण सुचकहरु पुरा नभएको भए पुरा गर्न गाबिसले आग्रह पनि गरेको छ । पुर्ण सरसफाई गाबिस घोषण गर्नको लागी आर्थीक अभाव भएका कारण सम्पुर्ण संघ सस्था,समुह तथा माननीय सांसदहरु लाई समेत आर्थीक सहयोगको माग गरिएको लकास सुवेदीले जानकारी दिए ।खानीगाउँ गाबिस लाई यहि जेष्ठ मसान्त भित्रमा पुर्ण सरसफाई यूक्त गाबिस घोषण गरिने लक्ष्य राखिएको छ ।

13164424_684038298404060_4830906941568501342_n

13178523_684038868404003_3707150827879694277_n

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की