२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

गुप्तेश्वरमा सद्बीज छर्न भक्तजनको घुइँचो

२०७२, २४ मंसिर बिहीबार ०७:५३

मंंसिर २४, पर्वत / बालाचतुर्दशीको दिन बिहानैदेखि धौलागिरीका विभिन्न धार्मिक स्थलहरुमा सदविज छर्नेको लागि भक्तजनहरुको भीड लागेको थियो । पर्वतको गुप्तेश्वर गुफा, मोदीवेणी, पञ्चासे, म्याग्दीको गलेश्वर मन्दिर, मु्स्ताङको मुक्तिनाथ लगाएतका धौलागिरीका विभिन्न ठाउँमा सद्बीज छर्ने भक्तजनहरुको भीड लागेको हो ।

बालाचतुर्दशीमा सद्बीज छरेमा मनोकांक्षा पुरा हुने जनविश्वासका कारण देशका विभिन्न स्थानबाट धौलागिरीका धार्मिक तथा पर्यटकीय क्षेत्रमा आउने गरेको पाइन्छ ।, बालाचतुर्दशीका दिन भक्तजनले धार्मिक शिवालय मन्दिरमा धान, मकै, जौ, तिल, चामल, बोडी, चना, सक्खरखण्ड, हलेदोलगायतका जम्मा पारी सद्बीज छर्ने प्रचलन रहेको छ ।

परिवारका दिवंगत सदस्यको सद्गतिको कामना गर्दै बिहीबार बिहानै पशुपति क्षेत्रको मृगस्थलीमा सद्बिज छरी बालाचर्तुदशी पर्व मनाइने गरिन्छ । बाला चर्तुदर्शीको अबसर पारी पर्वत उद्योग बाणिज्य संघले जिल्लामा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रकको विकास तथा प्रर्वद्धन गर्ने उदेश्यले ¥याली समेत निकालेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म