निशान भगवती मन्दिर धनकुटा नगरपालिका वडा न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
निशान भगवती मन्दिर धनकुटा नगरपालिका वडा न"/>
२०८२, २९ चैत्र आईतवार
धनकुटा - DNK

धनकुटाको निशान भगवती मन्दिर

२०७३, ६ श्रावण बिहीबार १९:१९

निशान भगवती मन्दिर धनकुटा नगरपालिका वडा नं. ६मा अवस्थित छ । निशान भगवती मन्दिरको स्थापना १९ सौं सताब्दिमा भएको मानिन्छ । यस मन्दिरमा प्रत्येक दिन नेपाली सेनाबाट खटिएका पूजारीले विधिपूर्वक नित्य पूजा गर्ने गरिएको छ।

यो मन्दिर जिल्ला प्रहरी कार्यालय धनकुटाको पछाडी पट्टी अवस्थित छ । एकादशी, औशी र आइतवार वाहेक अन्य दिनहरूमा यस थानमा वोका, राँगा, हाँस आदिको वली दिने गरिन्छ। शाही नेपाली सेनाद्वारा वडादशै तथा चैते दशैमा यस मन्दिरमा विधिपूर्वक विशेष पूजा आजा गरी वलिदिने गरिएको छ। यस मन्दिरमा दिनहुँ धेरै श्रद्धालुहरू दर्शन तथा पूजा आजाका लागि आउने गर्दछन् भने शनिबार भने निकै भिड हुने गर्छ ।

यस मन्दिरको प्राङ्गणमा  रहेको विशाल मसलाको रुख एवं नजिकै रहेको वर–पिपलको वयस्क रुखले धनकुटा नगरीलाई सधै उज्यालो र हँसिलो बनाईदिएको जस्तो भान हुन्छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से