समुन्द्रसतहबाट करिब १९५० मिटर उचाइमा अवस्थित हिलेबजार धनकुटा नगरपालिका वडा नं. १ मा अवस्थित छ । कोशी राजर्माग हिले बजारबाट अघि बढेर तेह्रथुमतर्फ गएको छ भने भोजपुर जाने "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... समुन्द्रसतहबाट करिब १९५० मिटर उचाइमा अवस्थित हिलेबजार धनकुटा नगरपालिका वडा नं. १ मा अवस्थित छ । कोशी राजर्माग हिले बजारबाट अघि बढेर तेह्रथुमतर्फ गएको छ भने भोजपुर जाने "/>
२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनकुटा - DNK

धनकुटाको ख्यातीप्राप्त स्थान ‘हिलेबजार’

६ श्रावण २०७३, बिहीबार १९:४१

समुन्द्रसतहबाट करिब १९५० मिटर उचाइमा अवस्थित हिलेबजार धनकुटा नगरपालिका वडा नं. १ मा अवस्थित छ । कोशी राजर्माग हिले बजारबाट अघि बढेर तेह्रथुमतर्फ गएको छ भने भोजपुर जाने सडक पनि यहाँबाट छुट्टिएको छ ।

हिले व्यापारिक केन्द्र पनि हो । यहाँ पर्यटकहरुको लागि सुविधाजनक होटल, लजहरु उपलब्ध छन् । वर्षैभरि चिसो हावापानी रहने हिलेमा पनि चिसो वातावरणमा रमाउन चाहने मानिसहरु  वर्षैभरि आईरहन्छन् । पारखीहरुको लागि “तोङवा” र सुकुटी प्रसिद्ध छ। यहा“ एउटा आकर्षक बौद्ध गुम्बा पनि छ । हालसालै यहां एक “तोङवा” सेवन गर्ने भा“डाको कलात्मक शालिक पनि निर्माण सम्पन भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले