२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

ढुक्क हुनुस्, भरतपुरमा अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम बन्छ : मेयर रेनु दाहाल

२०७९, ३ चैत्र शुक्रबार ०७:२८

चैत ३, काठमाडौँ | भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले भरतपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम बन्ने दाबी गरेकी छिन्। बिहीबार आईसीसी लिग–२ अन्तर्गत निर्णायक खेलमा यूएईले दिएको कीर्तिमानी लक्ष्य पूरा गर्दै नेपालले जित निकालेसँगै उनले भरतपुरमा क्रिकेट स्टेडियम बन्ने बताएकी हुन्। 

कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहीबार भएको खेल हेर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित मेयर दाहाल पनि पुगेकी थिइन्। उनी पुगेपछि क्रिकेट हेर्न पुगेका समर्थकहरूले भरतपुरमा क्रिकेट स्टटेडियमको माग गर्दै केहीबेर हुटिङ गरेका थिए।

निर्माण सम्पन्न नभई अलपत्र परेको उक्त अन्तर्राष्ट्रिय स्टेडियमका बारेमा केहीदिनमा खुशीको खबर सुन्न पाउने उनले बताएकी छिन्। 

सामाजिक सञ्जालमार्फत मेयर दाहालले भनेकी छिन्, ‘ढुक्क हुनुस्, भरतपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम बन्छ। केहीदिनमा खुशीको खबर सुन्न पाउनुहुनेछ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति