२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

दिदीमाथि दुर्व्यवहारको आरोपमा बालक पक्राउ

२०७९, ५ चैत्र आईतवार १०:५४

चैत ५, काठमाडौँ | कास्कीकाे प्रहरीले एक नाबालिग छात्रालाई दुव्र्यवहार गरेको आरोपमा  उनका बालकलाई नियन्त्रणमा लिएकाे छ । आराेपी बालक ‘पिडित’ छात्राका आफन्त हुन् ।

१४ वर्षकी छात्राले मामाकाे छाेरा (भाइ) बाट  दुर्व्यवहार भएको भन्दै टिकटकमा भिडियाे पाेस्ट गरेकी थिइन् । उनकाे भिडियाे केही दिनदेखि भाइरल भइरहेकाे छ । बालिकाले प्रहरीमा जाहेरीसमेत दिएपछि प्रहरीले पक्राउ गरेकाे हाे । प्रहरीले बालिकाका अभिभावकसँग जिल्ला प्रहरी कार्यालय कास्कीले सम्पर्क गरेको गरेको प्रहरीकाे बुलेटिनमा उल्लेख छ ।

बालकलाई नियन्त्रणमा लिएर आजै बालयौन दुरुपयोग सम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

आरोपी नावालिग भएकाले उनीमाथिको कारबाहीको विषयमा अस्पष्टता देखिएको प्रहरी स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति