१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

कांग्रेसबाट को-को मन्त्री बन्दैछन् ? देउवाले गरे यी नाम फाइनल (नामसहित)

१३ चैत्र २०७९, सोमबार ०९:१७

चैत १३, काठमाडौँ | नेपाली कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको आग्रहमा खड्काले पार्टीबाट सरकारमा नेतृत्व गर्ने भएका हुन् ।

यस्तै, कांग्रेसले तय गरेको मन्त्रीहरुमा डा. प्रकाशशरण महत, सिता गुरुङ, दीपक खड्का, किशोरसिंह राठोर, जीवन परियार, तेजुलाल चौधरी रहेका छन् । शंकर भण्डारी पनि मन्त्री बन्नेको लिष्टमा छन् । खड्काले उपप्रधान एवम् रक्षामन्त्रीको नेतृत्व सम्हाल्नेछन् । डा. महतले भने अर्थमन्त्रालयको नेतृत्व लिने भएका हुन् ।

दीपक खड्का भने उर्जामन्त्री बन्ने पक्का रहेको कांग्रेसनिकट उच्च स्रोतको दाबी छ । आज विहान प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेस सभापति शेरबहादुर देउवासँग मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे छलफल गरेका थिए । सो छलफलमा देउवाले पार्टीबाट सरकारमा सहभागी हुनेहरुको नाम प्रस्ताव गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ