१० कार्तिक २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

१२ दिन हिँडेर आएका मिटरब्याज पीडितलाई महानगरले छिर्न दिएन खुलामञ्चमा

१३ चैत्र २०७९, सोमबार १२:१०

चैत १३, काठमाडौँ | मिटरब्याज पीडितलाई खुलामञ्चमा छिर्न काठमाडौं महानगरपालिकाले नदिएपछि दुई पक्षबीच विवाद भएको छ। महानगरपालिकाले गेटमा ताला लगाएपछि पीडित र नगरप्रहरीबीच घम्साघम्सी भएको छ। उनीहरू १२ दिन हिँडेर खुलामञ्च आएका हुन्।

महोत्तरीको बर्दिबासबाट ११ दिन हिँडेर काठमाडौंको मातातीर्थ मन्दिर परिसरमा आई बास बसेका मिटर ब्याज पीडितहरू खुलामञ्चमा आउने तयारी गरेको थाहा पाएपछि नगर प्रहरीसहितको महानगरको टोलीले खुलामञ्चको गेटमा ताला लगाएको हो।

अहिले महानगरले खुल्ला मञ्चको प्रवेशद्वार बन्द गराएर नगर प्रहरी तैनाथ गरेको छ। तर, सरकारले भने पीडितलाई राख्न खुलामञ्च नै उपलब्ध गराएको पीडित पक्षको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो खवरदारीलाई सरकारले वेवास्ता गरे अवस्था गम्भीर हुनेछ : प्रचण्ड नेपाली जहाँ पुग्छ, त्यहाँ जागरणको बत्ति बाल्छ : प्रधानमन्त्री दलाल र पूँजीवादी दलहरुसँग सहकार्य गर्नु गल्ती थियोः प्रचण्ड फिल्म‘अग्निदहन’को ’दाइ दाइ नभन मलाई’बोलको गीत सार्वजनिक माओवादीको सामान्य खबरदारी सभाले नै सरकार थुरथुर काम्यो : सचिव शाक्य सुनका असर्फी र चाँदीका सिक्का बिक्रीको तयारी, खरिद गर्न नागरिकता अनिवार्य एमाले र कांग्रेसले लोकतन्त्र मर्न दिँदैनन्: प्रधानमन्त्री पाकिस्तानले जित्यो इंग्ल्याण्डविरुद्धको टेस्ट सिरिज हिमालको बारेमा संसारलाई बुझाउन जरुरी छ : प्रधानमन्त्री ओली एमाले हाम्रो प्रतिस्पर्धी भएकाले आगामी निर्वाचनमा धेरै तयारी गर्नपर्छ : डा.कोइराला काठमाडौंमा माओवादी केन्द्रको खबरदारी जुलुस पिएसजीसँगको पारिश्रमिक विवादमा एम्बापेको पक्षमा फैसला, पिएसजीले ६० मिलियन डलर दिनुपर्ने लिगइंग्लिस प्रिमियर फुटबल:लेस्टरमाथि नटिङघमको शानदार जीत नेपाल पर्यटन बोर्ड र राकुटेन भाइबरबिच सहकार्य इजरायलद्वारा इरानका सैन्य ठेगानामा क्षेप्यास्त्र आक्रमण आज राष्ट्रिय जलवायु सम्मेलन हुँदै रास्वपाको केन्द्रीय समितिको बैठक आज बस्दै माओवादीको खबरदारी सभा आज : ३० हजार कार्यकर्ता सडकमा उतार्ने दाबी यु–१७ एसियन कपमा नेपाल कतारसँग ५–० गोलले पराजित रास्वपाले सरकारविरुद्धको आन्दोलनलाई आज पनि जारी राख्ने