2026-07-11 05:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

ललिता निवास प्रकरणमा पक्राउ परेकी खेतान जग्गा फिर्ता गर्ने शर्तमा छुटिन्

साउन १८, काठमाडौं | केन्द्रीय अनुसन्धान ब्युरो–सीआईबीले जग्गा फिर्ता गर्ने शतमा सिद्धिका खेतानलाई छाडेको छ।

खेतानलाई बुधवार हाजिरी जमानीमा छाडिएको सीआईबी स्रोतले जनाएको छ।

ललिता निवासको ७ आना ३ पैसा जग्गा खेतानको नाममा गएको देखिएको थियो। स्रोतका अनुसार खेतानले जग्गा फिर्ता गरिदिने भन्दै विभिन्न कार्यालयमा निवेदन दिएकी थिइन्।

काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले खेतानलाई हाजिरी जमानीमा छाड्न अनुमति दिएको थियो। यस्तै समरजङ्ग कम्पनीका तत्कालीन प्रमुख रमेशप्रसाद पोखरेल पनि हाजिरी जमानीमा छुटेका छन्।

काठमाडौं जिल्ला अदालतले थुनाका लागि थप म्याद नदिएपछि पोखरेललाई हाजिरी जमानीमा छाडिएको सीआईबीका एक अधिकारीले जानकारी दिए।

सीआईबीले सरकारी कीर्ते र संगठित अपराधमा अनुसन्धान गरिरहेको छ।






प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको उपचारका क्रममा मृत्यु कर्णालीमा बेपत्ता गाडीका चालकको शव फेला न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन मृत्यु भयो भने पनि म आफ्नै भूमिमा मर्न चाहन्छु: शेख हसिना काठमाडौँको बुद्धनगरमा एक युवाले गरे आत्मदाहको प्रयास कर्णाली राजमार्ग अवरुद्ध फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै