असोज १५, कपिलवस्तु । नयाँ शक्ति नेपाल अन्तरिम जिल्लापरिषद कपिलवस्तु निकट सम्बृद्धि साँस्कृतिक संघ कपिलवस्तुको प्रथम जिल्ला भेला शनिबार गरिएको छ ।

जिल्ल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १५, कपिलवस्तु । नयाँ शक्ति नेपाल अन्तरिम जिल्लापरिषद कपिलवस्तु निकट सम्बृद्धि साँस्कृतिक संघ कपिलवस्तुको प्रथम जिल्ला भेला शनिबार गरिएको छ ।

जिल्ल"/>

२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुमा सम्बृद्धि साँस्कृतिक संघ गठन

२०७३, १५ आश्विन शनिबार १२:५९

असोज १५, कपिलवस्तु । नयाँ शक्ति नेपाल अन्तरिम जिल्लापरिषद कपिलवस्तु निकट सम्बृद्धि साँस्कृतिक संघ कपिलवस्तुको प्रथम जिल्ला भेला शनिबार गरिएको छ ।

जिल्ला को बोडगाँउ स्थित मगर बौद्ध हलमा भएको भेलाबाट  सिता सारुमगरको संयोजकत्वमा १७ सदस्यीय सम्बृद्धि साँस्कृतिक संघ कपिलवस्तु जिल्ला समिती गठन भएको छ । जसको सदस्यहरुमा विजय सारु,काजोल आले,रञ्जु खनाल,सिमा थापा,मञ्जु थापा,सन्दीप परियार,समिक्षा पुन,मनिषा सुनार,विक्रम गुरुङ, विप्लव मल्ल लगायत १७ जना रहेका छन ।

कार्यक्रममा बोल्दै नयाँ शक्ति नेपाल अन्तरिम केन्द्रिय परिषद सदस्य तथा कपिलवस्तु संयोजक नारायण खनाल ले कलाकारहरुले संगठनको माध्यमबाट मौलीक साँस्कृतिक पहिचान, राष्ट्रिय स्वाधिनता , अखण्डता र आन्तरिक राष्ट्रिय एकताको रक्षा गर्नुपर्ने बताउनु भयो । विभिन्न जातजातीको भाषा र संस्कृतिको रक्षा पुरानो शक्तिबाट सम्भव नदेखिएकाले नयाँ शक्तिको आवस्यकता पर्न गएको उँहाले प्रष्ट गर्नु भयो ।

भेलामा नयाँशक्ति नेपाल अन्तरिम केन्द्रिय परिषद सदस्य लक्ष्मी सारु, नयाँशक्ति कपिलवस्तु राजनितीक संबाद समिती सदस्य चोपलाल राहुल, महिला शक्ति नेपाल कपिलवस्तु संयोजक रेवता पौडेल, नेपाल प्रेस सोसाइटी का सोनु कुमार सुनार लगायतले नवनिर्मीत समितीलाई सुभकामना दिनुभएको थियो ।

नव गठित सम्बृद्धि साँस्कृतिक संघ कपिलवस्तु ले तिहारको अबसरमा विभिन्न १२ जिल्ला मा साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत गर्ने निर्णय भेला बाट गरिएको उक्त संगठनले जानकारी दिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने