2026-07-11 04:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

चोर बाटो युरोप छिर्न लागेका ४१ नागरिकको मृत्यु

साउन २४, काठमाडौँ | इटालीमा डुंगा पल्टिँदा चोर बाटो भएर युरोप छिर्न लागेका ४१ अफ्रिकन नागरिकको मृत्यु भएको छ। इटालीको लाम्पेडुसा टापुमा सोमबार डुंगा पल्टिएको हो।

दुर्घटनामा ४ जनाले ज्यान जोगाएका छन्। बचेका उनीहरूले बुधबार स्थानीय सञ्चार माध्यमलाई घटनाबारे जानकारी दिएका हुन्।

दुर्घटनाबाट जोगिएका आप्रवासीहरूले उद्धारकर्तालाई आफू ट्युनिसियाबाट डुङ्गा चढेर इटाली गएको बताए। यी चार आप्रवासी आइभोरी कोस्ट र गिनीका बासिन्दा हुन्। उनीहरू बुधबार लाम्पेडुसा पुगेका थिए।

यो वर्ष अहिलेसम्म उत्तर अफ्रिकाबाट युरोप जाने क्रममा १ हजार ८ सयभन्दा बढी मानिसले ज्यान गुमाएका छन्।

ट्युनिसियाका अधिकारीका अनुसार ट्युनिसियाको स्फ्याक्स बन्दरगाह सहर लाम्पेडुसाबाट १३० किलोमिटर टाढा रहेको छ। र यो अवैध आप्रवासीहरूका लागि प्रमुख ट्रान्जिट पोइन्ट हो।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन मृत्यु भयो भने पनि म आफ्नै भूमिमा मर्न चाहन्छु: शेख हसिना काठमाडौँको बुद्धनगरमा एक युवाले गरे आत्मदाहको प्रयास कर्णाली राजमार्ग अवरुद्ध फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो