2026-07-11 04:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

निधन भएको तीन वर्षपछि भेटिए सुशान्त सिंहजस्तै देखिने व्यक्ति

साउन २४, काठमाडौँ | सन् २०२० मा बलिउड अभिनेता सुशान्त सिंह राजपुतको निधन भएको थियो । अकालमै भएको निधनले उनका फ्यान, शुभचिन्तक लगायत सबैलाई नै स्तब्ध बनाएको थियो ।

मुम्बईस्थित आफ्नै अपार्टमेन्टमा मृत फेला परेका राजपुतको याद ताजै राख्न प्रशंसकहरू उनको नामको फ्यानपेज मृत्युपश्चात पनि फ्यानले खोलेका थिए ।


निधन भएको तीन वर्ष बितेसँगै अहिले सामाजिक सञ्जालमा उनी जस्तै देखिने एक व्यक्ति आएका छन् । सुशान्तजस्तै देखिने डोनिम अयान नामक उक्त व्यक्तिको तस्बिर र भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

उनको एउटा ट्रान्जिसन भिडिओले २४ मिलियनभन्दा बढी भ्युज पाएको छ भने जुन २६, २०२३ मा उनले पोष्ट गरेको भिडिओले समेत अहिले लाखौं भ्युज बटुलिरहेको छ । झट्ट् हेर्दा उनी ठ्याक्कै सुशान्त जस्तै देखिन्छन् । सुशान्त जस्तै देखिने भिडिओ देखेपछि धेरैले उनीप्रति प्रशंसा र माया दर्शाएका छन् ।

प्रशंसा सँगसँगै उनको आलोचना पनि भईरहेको छ । कतिले उनलाई ए.आई प्रविधिको प्रयोग गरी सुशान्त जस्तै देखिन खोजेको आरोप लगाएका छन् भने कतिले उनको एकाउन्ट नै फेक भएको बताइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन मृत्यु भयो भने पनि म आफ्नै भूमिमा मर्न चाहन्छु: शेख हसिना काठमाडौँको बुद्धनगरमा एक युवाले गरे आत्मदाहको प्रयास कर्णाली राजमार्ग अवरुद्ध फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो