2026-07-11 02:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सुन तस्करीको अनुसन्धान गर्न छानविन समितिको मस्यौदालाई अन्तिम रूप दिइँदै

भदौ ५, काठमाडौँ | सुन तस्करीको अनुसन्धान गर्न बन्ने उच्चस्तरीय छानविन समितिको मस्यौदालाई अन्तिम रूप दिने भएको छ। तीन सदस्सीय कार्यदलले मंगलबार मस्यौदाको अन्तिम रूप दिन लागेको हो। 

सोमबार बसेको बैठकले उच्च स्तरीय छानविन समिति बनाउने सहमति गरेको थियो। त्यसका लागि मस्यौदा तयार गर्न कार्यदलसमेत बनाइएको थियो। 

कार्यदलमा रहेका एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, कांग्रेस प्रमुख सचेतक रमेश लेखक र माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले मस्यौदालाई अन्तिम रूप दिन लागेका हुन्। कार्यदलले मस्यौदा तयार पारेपछि सर्वदलीय बैठकमा पेस गरिने छ।  

प्रधानमन्त्री पुष्पकमल दाहाल चितवन रहेको र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसमेत अस्वस्थ रहेकाले सर्वदलीय बैठक भोलिलाई सारिएको एमालेका एक नेताले जानकारी दिए। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँको बुद्धनगरमा एक युवाले गरे आत्मदाहको प्रयास कर्णाली राजमार्ग अवरुद्ध फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला